शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
साहित्य
  • गृहपृष्ठ
  • म बनचोर
म बनचोर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ १३, २०७५
darpan roka magar

दर्पण रोका मगर

एक दिन मैले बनमा घाँस चोरे १
सुटुक्क शिकारिको चालझै गरि।
कसैले नदेख्ने आखामा तेज भरी
मृगको झै कान ठाडा गरि
कसैले नभेत्ने गरि जङ्गल पसे ११
स्वास छोट्टाएर
पैतला दरो बनाएर
कापेका हात सम्हालेर
ढुकढुकी लाई रोकेर
म सुटुक्क रुखमा चढे
हो मैले एक दिन घाँस चोरे।।
भारिका मुठ्ठा बनाउदै गर्दा
बनपालेले बेस्करी हपार्‍यो मलाई
मानौ उस्को जिबनको सबैभन्दा ठुलो सफलता थियो त्यो।
मलाई समाउनु शिकारिले मृग मारे जस्तो
बाघले आफ्नो आहारा पाए जस्तो
स साना भागमा बिभाजित गर्ला जस्तो गरि
ठुला आखा र जोशिलो पावर देखायो मलाई।।
मात्रै उस्ले घाटी निमोठेन
मात्रै उस्ले झम्तिन सकेन।
बहस१
सरकारले सामुदायिक बन बनायो
तर किसानको निम्ती थोरै मन बनाएन।
पशुपालनमा जोड दिने हरु
बनचोरिको मुद्दामा जेल तिर जोड्डेलान भन्ने पिर।
अचेल गोठमा सिमित छन
हड्डी,छाला थोरै मासु अरु जुम्राले घेरिएका
हुर्‍याई
गाई,भैसी,गोरु,बाख्रा।।।।।।।।।।छन।।
दुधमा आत्मनिर्भर हुन नसकेर
मलमा आत्मनिर्भर हुन नसकेर
मासुमा आत्मनिर्भर हुन नसकेर
बिदेसी त्याङकरले ल्याउछ दुध
कम्पोस्ट मल छोडेर चिनी मल ल्याउछ सरकार
अनि कृषि आधुनिकरण।
सरकार एक तर्फी औषत आयु बढाउने औषधी ल्याउछ
अर्को तर्फी जनसंख्या कम गर्ने ओखती भित्र्याउछ भएन अचम्मरुरु
मान्छेले लोकतन्त्र ल्यायो
पसुको लागी पशुतन्त्र कस्ले ल्याईदिन्छरुरु
सरकार१
चरण क्षेत्र घोषणा गर
बन लाई बन्दी नबनाउ
तिमि मात्र नबाच
गरिबलाई पनि बाच्न देउ
मलाई जस्तो बनचोर अरु कसैलाई नबनाउ।

दर्पण रोका मगर
२०७५ माघ १३ गते आईतवार
म्याग्दी।।


प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १६:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP