शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण ,सिमानामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै (तस्बिर /भिडियो)
म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण ,सिमानामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै (तस्बिर /भिडियो)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ ९, २०७७
IMG_8514

सिमानामा अलपत्र १० म्याग्देलीको उद्धार गरियो

बेनी ,शुक्रबार जेठ ०९ गते । म्याग्दी सदरमुकाम बेनी बजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमा नाकामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना,शसस्त्र,नेपाल प्रहरी, र स्वयमसेवक युवाहरु खटिएका हुन । सिमानामा अलपत्र १० जनाको उद्धार गरिएको छ । शुक्रबार विहान आएका १० जनालाई वेष्टप्वाइन्टमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतबाट फर्किएका म्याग्देलीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

उहाँका अनुसार भारतीय सीमामा अलपत्र परेका उनीहरुलाई उद्धार गरी जिल्लामा ल्याउन लागिएको हो । सिमानमा अलपत्र ६० जना गाडी चढीसकेको जानकारी गराउँदै प्रजिअ ढकालले भन्नुभयो ,‘उहाँहरु शनिबार विहानसम्म म्याग्दी आइपुग्नुहुन्छ ।’ केही सीमापारी भारतीय भुमिमा भएकाले उनीहरुलाई पनि उद्धारको प्रयास भइरहेको उहाँले बताउनुभयो ।

https://www.facebook.com/myagdinews/videos/679837729478589/

सुरक्षा र अन्य सेवा सुविधाका हिसावले पनि बेनीमा राख्न ठिक हुने भएकाले क्वारेन्टाइन क्षमताको विस्तार गरिएको प्रजिअ ढकालले बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुको खानपानका लागि बेनी नगरपालिका लगायत स्थानीय तहहरुले आर्थिक व्यवस्थापन गर्नेछन् ।
कमाण्ड पोष्टको निर्णय बमोजिम क्वारेन्टाइन निर्माण र व्यवस्थापनका लागि आवश्यक सहयोग नगरपालिकाले गरेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

कोरोनाको महामारी फैलिएको भारतबाट म्याग्देलीहरु जिल्ला फर्किन थालेपछि उनीहरुलाई राख्नका लागि जिल्ला स्थित राजनीतिक दल,स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय लगायत सरोकारवाला निकाहरुले क्वारेन्टाइन निर्माणमा जुटका हुन । क्वारेन्टाइनमा राखिएका सवैको पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिने छ ।

https://www.facebook.com/myagdinews/videos/643953712857932/


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP