शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • ‘करिमको खेल’ गीतको म्युजिक भिडियो सार्वजनिक
‘करिमको खेल’ गीतको म्युजिक भिडियो सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ १७, २०७७
janga daju music

म्याग्दी ,शनिबार जेठ १७ गते ।
‘करिमको खेल’गीतको म्युजिक भिडियो सार्वजकि भएको छ । म्याग्दीका गायक लोकेन गर्बुजाको स्वर तथा समाजसेवी तथा सर्जक जंग बहादुर पुन मगरको शब्द तथा सृजना रहेको सो गितको म्युजिक भिडियो शनिबार युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो सर्जक पुन मगरको आधिकारीक युट्युव च्यानल (Janga Pun ) मार्फत सार्वजनिक गरिएको हो ।

उक्त गितको म्युजिक भिडियोमा कलाकार शुशिल पुन र रक्षा पौडेलको मुख्य अभिनय रहेको छ । कास्कीको विभिन्न ठाउँमा छायाङकन गरिएको सो गितको म्युजिक भिडियोको निर्देशन सरोज अधिकारीको रहेको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका–६ खिबाङ्गका गायक गर्बुजाको स्वर रहेको उक्त गितलाई उत्कृष्ट भएको भन्दै सफल सांगितिक यात्राको शुभकामना दिन थालेका छन् ।

https://youtu.be/_vduJv9f5m0

सो गित गाउँघरमा साथीभाइहरुसंग विताएका बालापन र आफ्नो जिवन कहानीमा आधारित रहेको सर्जक पुन मगरले बताउनुभयो । जिल्लाको अन्नपुर्ण गाउँपालिका–६ घर भई हाल बेलायतमा बस्दै आउनुभएका समाजसेवी एव् पुर्व बेलायती गोर्खा सैनिक जंग पुन मगर मोना नेदरल्याण्डका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । यस अघि राष्ट्रिय गीत सृजना गरिसक्नुभएका सर्जक पुन मगरले अर्को गीत ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो । उक्त गितको म्युजिक भिडियो यहाँ https://youtu.be/_vduJv9f5m0 हेर्न सकिन्छ ।


प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  २३:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP