शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गाउँपालिकाद्धारा कृषकलाई निशुल्क उन्नत जातका बोका वितरण
गाउँपालिकाद्धारा कृषकलाई निशुल्क उन्नत जातका बोका वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ २२, २०७७
annapurna 5

अमित विश्वकर्मा
म्याग्दी,विहिबार जेठ २२ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ वटा वोयर जातको बोका वितरण गरेको छ ।विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर गर्बुजा पुनले आठ वटै वडाका एक–एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो ।


आर्थिक वर्ष २०७६÷७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख ६० हजारको उन्नत जातको बोका खबराबाट खरिद गरी वितरण गरिएको हो ।वडा समितिले निर्णय गरी छनौट गरे अनुसार गाउँपालिका र घरेलुमा दर्ता गरिएका बाख्राफार्महरुलाई अघिल्लो वर्षको नदोहोरिने गरी उन्नत जातको बोका वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल व्यवसायिक रुपमा बाख्रा पालेका कृषकलाई आफ्ना बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउनका लागि निशूल्करुपमा बोका वितरण गरिएको हो ।


निशूल्क बोका पाउनेहरुमा वडा नं १ का बेगबहादुर पुर्जा,२ का कमल पुर्जा,वडा नं ३ का नगेन्द्र पुर्जा,४ का तुलाराम बूढा,५का जसबहादुर तिलिजा,६का टेकबहादुर बरुवाल,७ का बालकुमार पुर्जा र वडा नं ८ का हेमन्त तिलिजा रहनुभएको पशु सेवा शाखाका संयोजक प्रकाश घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका व्यवसायिक बाख्रा पालनको दृष्टिकोणले अत्यन्त सम्भावना युक्त क्षेत्र भएकोले किसानको आयस्रोत वृद्धिका लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष गर्वुजाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  २१:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP