शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने
‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ २३, २०७५
51612544_117408272678151_5242958456167596032_n

बेनी बुधबार माघ २३ गते । एक दशकदेखि म्याग्दीलाई कर्मक्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री गैंडाकोट नवलपरासीमा हुँदै गरेको एक साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् ।


यही माघ २६ गते शनिबार हुँदै गरेको ‘कफी र काफिया’ को बाह्रौं श्रीङ्खलाको कार्यक्रममा प्रमुख वाचकको रुपमा उपस्थित हुँदै गरेका घायलश्री विगत दुई दशकदेखि नेपाली साहित्य लेखन क्षेत्रमा क्रियाशील रहेका छन् ।

म्याग्दी साहित्य सञ्चारका अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाज धवलागिरी कार्य समितिका संयोजक, बुलबुल साहित्यिक पत्रिकाका सम्पादक समेत रहेका उनका ‘कविता’ लघुउपन्यास, ‘पूर्वी’ कथा सङ्ग्रह लगायत अहिलेसम्म पाँच कृतिहरु प्रकाशित भईसकेका छन् ।

विभिन्न सङ्घ संस्थाहरुबाट समेत सम्मानीत भई सकेका उनी सिर्जनशील युवा लेखकको रुपमा चिनिन्छन् । नेपाली साहित्यको गजल विधालाई बिस्तार तथा प्रवद्र्धन गर्ने उद्देस्यले विगत देखि नै यस्तो खाले कार्यक्रम सञ्चालन गरिएको र त्यसैको निरन्तरता भएको कार्यक्रम संयोजक लेखराम सापकोटाले बताए ।

उनले भने ‘साहित्य भनेको समाजको ऐना हो । साहित्यिक सिर्जनाहरु मार्फत देस र समाजमा भए गरेका राम्रा कामहरुलाई प्रोत्साहन र नराम्रा कामहरुलाई खवरदारी गर्ने काम स्रष्टाहरुले गर्दछन् ।’ गजल सुन्नकै लागि भनेर विभिन्न जिल्लाहरुबाट साहित्य तथा गजल प्रेमीहरु कार्यक्रममा उपस्थित हुने आयोजकको भनाई रहेको छ ।


‘सङ्कल्प–१०१’ गजल सङ्ग्रह समेत प्रकाशित गरेकी स्थानीय गजलकार अम्विका कार्की ‘अमु’ले गजल वाचनमा उनलाई साथ दिनेछिन् । सिर्जन साहित्य प्रतिष्ठान नवलपुर आयोजक रहेको उक्त युगल गजल वाचन कार्यक्रम एस। पी। एम। कलेज गैंडाकोटको सभाहलमा दिनको तीन बजेदखि शुरु हुनेछ ।


प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १५:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP