शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुरानो गाडी मर्मत गरेर स्वाब संकलन गर्ने बनाउँदै राष्ट्रिय अविष्कार केन्द्र
पुरानो गाडी मर्मत गरेर स्वाब संकलन गर्ने बनाउँदै राष्ट्रिय अविष्कार केन्द्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १२, २०७७
mahabir (1)

म्याग्दी । डाक्टर महाविर पुन मगर अध्यक्ष रहेको राष्ट्रिय अविष्कार केन्द्रले स्वाब संकलनको लागि पश्चिमाञ्चाल स्वास्थ्य निर्देशनालयलाई गाडी दिएको छ । सो गाडी गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य निर्देशनालयलाई हस्तान्रण गर्नु भएको अध्यक्ष डाक्टर पुन मगरले जानकारी दिनुभएको छ ।

गाडी कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न प्रयोग गरिनेछ । महाविरका अनुसार गाडीको काम सकिएपछि भने केन्द्रलाई फिर्ता गर्नु पर्नेछ । अध्यक्ष डाक्टर महाविरले आफ्नो फेसबुक पेज मार्फत अन्य प्रदेशलाई पनि गाडी आवश्यक परे सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

‘यस्ता पुराना गाडीहरु हजारौँको संख्यामा नेपाल भरि नै छन, तिनीहरुलाई मर्मत सम्भार गरेर अथवा ब्याट्रीद्वारा चल्ने गाडीमा परिणत गरेर पनि अझ धेरै समय सम्म प्रयोग गर्न सकिन्छ भन्ने कुराको जानकारी सबै नेपालीहरुलाई गराउँदछु ।’

जनस्वास्थ्य सरोकार ट्रष्टद्वारा सञ्चालित काठमाण्डौ मोडेल अस्पताल र किर्तिपुर अस्पतालले एम्बुलेन्सको रुपमा चलाएको पूरानो गाडी आफुहरुलाई दिईएपछि मर्मत गरि पुनः सञ्चालनमा ल्याईएकोे पुनले उल्लेख गर्नु भएको छ । गाडी मर्मत गर्न २ लाख रुपैयाँ खर्च भएको बताईएको छ ।

गाडीमा स्वाब संकलन गर्ने सिस्टम जोडिएका छ । त्यसमा हावाको चाप बाहिरको भन्दा बढि हुने गरेर मिलाईएकोले कोरोनाको भाईरस सर्ने मौका एकदमै कम हुने पुनले उल्लेख गर्नु भएको छ ।पुनले नेपालमा रहेका पुराना हजारौँ गाडीलाई मर्मत गरि चलाउन सकिने समेत बताउनुभएको छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  २१:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP