शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको विशाल लक्ष्य
अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको विशाल लक्ष्य
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १४, २०७७
ind

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई विशाल लक्ष्य दिएको छ । पूर्वकप्तान स्टेभन स्मिथको शतकीय पारीको मद्धतमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको हो । सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टेभन स्मिथले शतक प्रहार गरे । भारतविरुद्धको सिरिजमा लगातार दोस्रो शतक बनाउने क्रममा स्मिथले ६४ बलमा २ छक्का र १४ चौकाको सहयोगमा १ सय ४ रन बनाए ।

पहिलो विकेटका लागि दोस्रो खेलमा पनि शतकीय साझेदारी गरेका आरोन फिन्च र डेविड वार्नरले अर्धशतक बनाए । भारतविरुद्ध एकै खेलमा शीर्ष क्रममा चार खेलाडीले २०१३ पछि पहिलो पटक ५० रन बढीको पारी खेलेका हुन् । वार्नरले ८३, मर्नुस लबुसचेनले ७० र आरोन फिन्चले ६० को योगदान दिए ।यस्तै, ग्लेन म्याक्सवेल र मोइजेस हेनरिक्स क्रमशः ६३ र २ नटआउट रहे ।भारतका जसप्रीत बुम्राह, मोमम्मद शामी र हार्दिक पाण्ड्याले एक-एक विकेट लिए ।नागरिक खबरबाट


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १३:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP