शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख २३, २०७८
181796569_302399627934488_8546776745672887909_n
बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको अन्नपुर्ण गाउँपालिका ,बेनी नगरपालिका ,धवलागिरी गाउँपालिका ,मंगला गाउँपालिका र रघुंगगा गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार बेनी नगरपालिकामा सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित हुनेमा अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ का ३० र ३६ बर्र्षिय दुई पुरुष ,बेनी नगरपालिका वडा नम्बर १ का २५ बर्षिया एक महिला र २९ बर्षिय एक पुरुष ,वडा नम्बर ४ की ५७ बर्षिया एक महिला ,वडा नम्बर ६ का २२ बर्षिया एक महिला र ३९ बर्षिय एक पुरुष ,वडा नम्बर ७ का ७० बर्षिया एक महिला तथा ४२,३१ र ५२ बर्षिय तीन पुरुष ,वडा नम्बर ८ का २४,६२,५०,३१ र ७६ बर्षिया ५ महिला तथा ५०,३० ,६० र ३५ बर्षिय ४ पुरुष रहेका छन् । [embed]http://myagdinews.com/2021/05/%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%80-%E0%A4%8F%E0%A4%95-%E0%A4%AC%E0%A5%83%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%95/[/embed] यसैगरी सोही नगरपालिका वडा नम्बर ९ का ३१ बर्षिया एक महिला र २७ बर्षिया एक पुरुष रहेका छन् । धवलागिरी गाउँपालिका वडा नम्बर २ का ३६ बर्षिय एक पुरुष,मंगला गाउँपालिका वडा नम्बर २ की ४२ बर्षिया एक महिला र सोही गाउँपालिका वडा नम्बर १ की ४४ बर्षिया एक महिला रहेकी छन् ।यस्तै ,रघुगंगा गाउँपालिका वडा नम्बर २ का २४ र ३० बर्षिय दुई पुरुष रहेका छन् भने सोही गाउँपालिका वडा नम्बर ३ का ३६ बर्षिय एक पुरुष रहेका छन् । [embed]https://myagdinews.com/2021/05/%e0%a4%b2%e0%a4%95%e0%a4%a1%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%b8%e0%a4%be%e0%a4%a8-%e0%a4%ac%e0%a5%87%e0%a4%a8%e0%a5%80-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f/[/embed]
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १४:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP