शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • लगातार दोस्रो वर्ष डी ब्रुयनालाई पीएफए वर्ष खेलाडीको उपाधि
लगातार दोस्रो वर्ष डी ब्रुयनालाई पीएफए वर्ष खेलाडीको उपाधि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ २४, २०७८
footballer
एजेन्सी । प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना लगातार दोस्रो सिजन वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । सिटीकै फिल फोडेन उत्कृष्ट युवा खेलाडी बने । सिटीलाई चार वर्षमा तेस्रो प्रिमियर लिगको उपाधि र काराबाओ कप दिलाउन दुवै खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको थियो । २९ वर्षीय डी ब्रुयना उत्कृष्ट पुरुष खेलाडी लगातार दुई वर्ष जित्ने क्रिस्टियानो रोनाल्डोपछि दोस्रो खेलाडी हुन् । ‘तपाईं टीमको रुपमा सबै उपाधि जित्न चाहनुहुन्छ, व्यक्तिगत रुपमा यो सबैभन्दा महत्त्वपूर्ण उपाधि हो,’ उनले भने, ‘तपाईंको प्रतिद्वन्द्वीहरुले तपाईंलाई चुन्नुले धेरै कुरा बयान गर्दछ ।’ बेल्जियमका खेलाडीले प्रिमियर लिगमा ६ गोल गर्नुका साथै १२ वटा गोलको अवसर सिर्जना गरेका थिए । गत २९ मेमा चेल्सीविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा डी ब्रुयनाको आँखा र नाकमा चोट लागेको थियो । उनले सर्जरी गरेपछि सोमबार बेल्जियमको युरो कप टोलीसँग समावेश हुनेछन् । यता, २१ वर्षीय फोडेनले गत सिजन सिटीका लागि ५० खेल खेल्दै १६ गोल गरे । उनी इङ्ल्याण्डको युरो कप टोलीमा समावेश छन् । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ११:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP