शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
साहित्य
  • गृहपृष्ठ
  • साहित्यिक कार्यक्रमहरुको स्वरुप फेरिँदैःहातेमालोको आँगनमा तीन स्रष्टा
साहित्यिक कार्यक्रमहरुको स्वरुप फेरिँदैःहातेमालोको आँगनमा तीन स्रष्टा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख ३, २०७६
57155438_2387438718144293_1043181267673153536_n

बेनी मंगलबार बैशाख ३ गते ।
बैशाख ७ गते शनिबार तीन जिल्लाका तीन स्रष्टाहरु सिर्जना वाचनको लागि एउटै आँगनमा उभिने भएका छन् । बागलुङ, म्याग्दी र पर्वतका तीन युवा लेखकहरु एउटै आँगनमा उभ्याएर सिर्जनाहरु सुन्ने वाताबरण मिलाएको छ हातेमालो साहित्य संगम बागलुङ शाखाले । बागलुङबाट युवा सञ्चारकर्मी, लेखक तथा पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीष रहने छन् ।

शिरीषले श्रोता तथा दर्शकहरुलाई आफ्ना गजलहरु वाचन गरेर सुनाउने छन् । म्याग्दीबाट घायलश्रीको उपस्थिति रहनेछ । उनी सिर्जनशील युवा लेखकको रुपमा चिनिन्छन् । पछिल्लो समय साहित्यिक गतिविधिहरुमा सक्रिय देखिएका उनले आफ्ना कविताहरु सुनाउने छन् । त्यसैगरि पर्वतबाट डिल्लीराम शर्माले मुक्तकहरु सुनाएर दर्शक तथा श्रोताहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । शर्मा पर्वत साहित्य सङ्गमका सचिव समेत हुन् ।

युवा लेखकहरुलाई एउटै आँगनमा उभ्याएर उनीहरुका सिर्जनहरु सुन्ने अवसर जुटाइएको शाखाकी अध्यक्ष सरु पौडेलले जानकारी दिनु भयो । ‘प्रायः साहित्यिक कार्यक्रमहरुमा सबैजना उपस्थित हुने र सबैका रचनाहरु पालैपालो सुन्ने र सुनाउने गरिन्थ्यो तर यसपटक सबै उपस्थित भएर तीन स्रष्टाका मात्र सिर्जना सुन्ने तयारी गरिएको छ’ पौडेलले भन्नुभयो ।

तीन जिल्लाका स्रष्टाहरुलाई एकै ठाउँमा उपस्थित गराएर यसरी कार्यक्रम गर्दा साहित्यिक सद्भाव बढ्दै जाने र लेखकहरुमा थप उर्जा प्रदान गर्नु कार्यक्रमको मूख्य उद्देस्य रहेको छ । होटेल पिस प्यालेस बागलुङ्को सभा हलमा बिहान १० बजेबाट शुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  २१:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP