शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • अस्ट्रेलियाकी एरिअर्नेले टोकियोमा जितिन् दोस्रो स्वर्ण
अस्ट्रेलियाकी एरिअर्नेले टोकियोमा जितिन् दोस्रो स्वर्ण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन १३, २०७८
ameriak
एजेन्सी । अस्ट्रेलियाकी एरिअर्ने टिटमुसले २ सय मिटर फ्रिस्टायलतर्फ ओलम्पिक स्वर्ण जितेकी छिन् । उनले १ मिनेट ५३ दशमलव ५० सेकेन्डमा निर्धारीत दूरी पौडदैं स्वर्ण जितिन् । यसअघि उनले ४ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेकी थिइन् । २ सय मिटर फ्रिस्टायलमा हङकङकी सियोबन ह्युजहे दोस्रो र क्यानेडाकी पेन्नी ओलेक्सियाक तेस्रो भए । यस स्पर्धामा डिफेन्डिङ च्याम्पियन अमेरिकी खेलाडी लिडिक्की पाँचौ स्थानमै सिमित भइन् । यद्यपी, लिडेक्कीले एक घण्टापछि नै १५ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितिन् । समग्रमा यो लिडेक्कीले जितेको छैटौं ओलम्पिक स्वर्ण हो । उनले निर्धारित दूरी १५ मिनेट ३७ दशमलव ३४ सेकेन्डमा पार गरिन् । यस इभेन्टस्मा अमेरिकाकै इरिका सुलिभान दोस्रो भइन् । टिटमस र लिडेक्की अब ८ सय मिटर फ्रिस्टायलको प्रतिस्पर्धामा पनि आमने–सामने हुनेछन् । यो प्रतिस्पर्धा बिहीबार हुँदैछ । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ११:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP