शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कविता-चन्द्रे दाई
कविता-चन्द्रे दाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख १०, २०७६

दर्पण रोका मगर

चन्द्रे दाई,
संसार जितेर आफै हार्नेहरु मध्य
हारेर पनि फेरि उठ्नेहरु मध्य
सकारात्मक सोच र झरनाको खोचहरुमा
सम्भावनाको खोजि गर्नेहरु मध्य
केबल तपाई हो चन्द्रे दाई।
चन्द्रमाले शितलता दिन छोडे पछि के हुन्छ ?
मन्दिर बाट भगवान गाएब भएपछी के हुन्छ ?
एकदिन भक्तहरु सङ्ग भगवानले
एउटा चिज मागे भने भक्तहरु के दिन सक्छन ?
चन्द्रे दाई
हजारौं माईलको यात्रा एक पाईला बाट हुन्छ
हजारौ मानिसको भिडमा एउटा असल मानिस हुन्छ
यहि भनी बक्सेको हैन हजुरले,
यात्राहरुमा पुर्ण रुपमा बिराम नलागोस
असलहरुको बिचमा खराबहरु नपसुन
तिम्रा चर्किएका छातिमा शान्तिको शिक्षा मलम बनुन,
चन्द्रे दाई
हेर आकास पनि त उस्तो सफा देखिदैन
घाम लाई पनि त झुक्याउछ बादलले
पानीहरु पनि त बाढि ल्याउछ्न कहिले
हावाहुरी पनि त कहिले बहदैनन एकनाशले,
एकदिन सगरमाथामा आगो लागेपछी
हिउ पग्लिएर मात्र बचेको हुन्छ काला पथ्थर
हो चन्द्रे दाई केबल हामी काला पथ्थर हौ
मात्रै सेता सकारात्मक बिचारले भरिएका हुन्छौ।।
आउ हेर तिम्रो अघि बसेको छ एउटा आस्था
आउ हेर तिम्रा पछि साथ दिदैछ एउटा आशा
फेरि मुस्कुराउने प्रयास गर्दैछ हरियो डाँडाहरु
फेरि पात फेर्दै छ रिट्टिएको रुखहरु।
स्मृतिलाई साथमा राखेर
यात्राहरुको गित गाउ
पिडाहरुलाई ठाटी राखेर
पुनर्जिबनको ढोल पिटौ।।

प्रकाशित मिती : बेनी मंगलबार बैशाख १० गते ।


प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १०:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP