शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
कविता
  • गृहपृष्ठ
  • अस्पतालमा ‘सुरज दाइ’का पिडा
अस्पतालमा ‘सुरज दाइ’का पिडा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख १८, २०७६
59710014_2322043418071038_907028742805651456_n

शिव बोहोरा
म हिड्न खोज्ने गोरेटोका फुलहरु
वारीबाट पारी तर्न खोज्ने पुलहरु

मेरो शिर माथिको आकाश
मेरो जिउँदो चिहान
सपनाको मेरा लहरहरु
यो सब देख्न र स्विकार्न जानेन
यो भगवान र यो रोगले
कुल्चन खोज्यो भत्काउन खोज्यो
र निमित्यान्न पार्न खोज्यो

पातमा अडेर कालिमा बगेको कमिलाझैं म
हिमालको हिउँ झैं गलेको सुरज के सि म
गोलि खाएर जङ्गलमा लडेको मृगझैं म
मेरा नशा नशामा शिक्षा छोरि
छोरिलाइ अस्पतालको बेटमा राख्न बाहेक के गरुँ

किनारको छाल जस्तै
भैदियो जिन्दगीमा माया त अनिकाल जस्तै
छोरिको निम्ति गाँसेका सपनाहरू
फाटेको बादल बनिदियो
र शिक्षा छोरिको नशा नशाबाट रगत
खोला सरि बाग्दै गयो।रुरुरु

अलिकती ब्यथा छन
अलिकती कथा छन
ब्यथा कारुणिक छ
जिन्दगीको कथा अधुरो छ
अनि अधुरो छ ।

सम्झाउथे सुरजले शिक्षा छोरिलाइ छोरी तिमिलाइ सन्चो हुन्छ भनेर
सम्झाउथेँ म आफैलाई शिक्षाको रोगको विकल्प रोज भनेर
तर यो बाँच्न बिर्सिएको जिन्दगीले
अनि उहित हो नि
रगतका पोकाहरू
औषधि गोटिहरू
इन्जेक्सनका प्यालाहरु
छोड्न जानेन

म सुरज के सि एउटा पात्र
कहि कतै अटिन
सडकका गल्लिहरु
चिसा भित्ताहरु
अस्पताल चिसा भुइँहरु
साथी बनिदिए ।

समय बित्दै गयो र छोरिले पनि आखा चिल्दै गैन
मेरो एउटा साथिले भने झै
आज हामी बिच शिक्षा रहेन्न
अब मलाइ यो भन्दा अर्को झटका चाहना छैन ।
त्यसैले हर वस्ती वस्तिमा
यो कविता सुनाउदै
अनि रुँदै
हिँडिरहेछु मेरो बाटोमा नआउ तिमी भन्दै।।।।।।।अस्तु ।

प्रकाशित मिती :बुधबार बैशाख १८ गते ।


प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  ११:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP