शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बुढाथोकी
जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बुढाथोकी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन ३०, २०७८
233800273_4147279778654227_7295373298134140481_n
बेनी । बेनीमा शनिबार एक कार्यक्रमकाबीच जिल्ला फुटबल संघ म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । दिलिप बुढाथोकीको अध्यक्षतामा गठित समितिको उपाध्याक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ, कोषाध्यक्ष विजय थापा रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा असल केसी, बिबेक हमाल, एलिन केसी, सुरेश पुर्जा, विजय घर्ती, सन्दीप हमाल, सौगात गुरुङ र बिबेक राना निर्वाचित भएको सचिव कुमार बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको पहिलो बैठकले बादल आले र बिकेस शेरपुञ्जालाई सदस्यमा मनोनित गरेको छ । त्यस्तै बैठकले पालीका संयोजक र सचिब पनि चयन गरेको छ । जसअन्तर्गत बेनी नगरपालीकामा संयोजक शिरिष हमाल र सचिब सज्जन सापकोटा, मंगलामा संयोजक बिबेक बिश्वकर्मा र सचिब प्रकाश सापकोटा, मालीकामा संयोजक बिनय जुग्जाली र सचिब श्रीमन रोका, धौलागिरीमा संयोजक बिनोद घर्ती र सचिब सरोज थापा, रघुगंगामा संयोजक लेलिन गर्बुजा र सचिब अनुप चन्द र अन्नपुर्णमा संयोजक अप्सन राम्जाली र सचिब पपुलर श्रेष्ठ लाइ चयन गरिएको सचिब बानीयाँले जानकारी दिनुभएको छ । निर्वतमान कार्यबाहक अध्यक्ष श्यामकुमार कंडेलको अध्यक्षता, सचिव कुमार किसानको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  २१:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP