शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्नपूर्ण गाउँपालिका
  • गृहपृष्ठ
  • प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निमार्ण सुरु
प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निमार्ण सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख २७, २०७६
sadak nirman

सुरेन गुरुङ
शिख, शुक्रबार बैशाख २७ गते ।
नेपालकै प्रसिद्ध पर्यटकीय स्थलको रुपमा परिचित म्याग्दीको अन्नपुुर्ण गाउँपालिकामा रहेको घोडेपानी जाने सडक निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेटमा अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडामा पर्ने चित्रे देखि सोही वडाको घोडेपानी जोड्ने ५ किलोमिटर सडकको ट्याक निर्माणको काम सुरु भएको उपभोत्ता समितिका अध्यक्ष बिरेन गर्बुजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच किलोमिटर सडक सात मिटर फराकिलो हुनेछ । यसैगरी अन्नपूर्ण गाउँपालिकाले पन्ध्र लाख रुपैयाँ बिनियोजन गरेको छ । प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेट तथा गाउँपाबाट विनियोेजित १५ लाख रुपैयाँ बजेटबाट सडक निर्माण कार्यलाई अगाडी बढाईएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

प्रसिद्ध घोडेपानीमा जाने सडक निर्माणमा दुई गाउँको विचमा विवादीत बनेपछि गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन मगरको पहलमा बुधबार चित्रेमा बसेको दुई गाउँको संयुक्त बैठकबाट रुटमा सहमति भएपछि निर्माण कार्यलाई अगाडी बढाइएको हो । सडक निर्माणलाई चित्रे देखी घोडेपानी तथा कास्की उल्लेरी हुँदै पोखरा राजमार्ग जोड्ने गाउँपालिकाको योजना भएको गाउँपालिका अध्यक्ष क्याप्टेन पुन मगरले जानकारी दिनुभयो ।

चित्रेको खेलमैदानदेखि अन्नपूर्ण होटेलको पछाडीबाट सडक निर्माणमा दुई गाउँबासीहरु सहमत भएका छन् । सडक निर्माण भएपछि घोडेपानीका बासिन्दाका साथै पर्यटकलाई आवतजावत, ढुवानी र निकासीमा सहज हुने अपेक्षा गरिएको छ । हाल पोखरेबगरदेखि चित्रेसम्म सडक सुबिधाकाे पहुँच पुगेकाे छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १६:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP