शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट म्याच रद्द
भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट म्याच रद्द
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ २५, २०७८
inland
काठमाडौँ । कोभिड–१९ को संक्रमण बढ्न सक्ने भन्दै भारत र इंग्ल्यान्डबीचको पाँचौ तथा अन्तिम टेस्ट म्याच रद्द भएको छ । भारतीय क्रिकेट टोलीका केही सदस्य कोरोनाबाट संक्रमित भएपछि खेल स्थगित गरिएको हो । 'क्याम्पभित्रै कोरोना संक्रमितको थप संख्या बढ्न सक्ने देखिएपछि भारत आफ्नो टिम मैदानमा उतार्न नसक्ने भएको छ,'बेलायती क्रिकेट बोर्डले भनेको छ, 'यो समाचारका लागि हामी हाम्रो समर्थक तथा साझेदारहरुसँग माफी माग्न चाहन्छौं । यसका कारण धेरैमा निरासा तथा असुविधा उत्पन्न भएको छ ।' भारतका फिजियोथेरापिस्ट युगेश परमरमा बुधबार कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो । त्यसपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड तथा इंग्लिस किक्रेट बोर्डबीच सघन छलफल भएको क्रिकइन्फोले जनाएको छ । बिहीबार भारतीय क्रिकेट टोलीको पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको थियो । पाँच टेस्टको शृङ्खलामा भारत २-१ ले अघि रहेको छ । पहिलो टेस्ट ड्र भएको थियो । ekantipurबाट
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १४:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP