शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • जिल्ला बास्केटबल संघ म्याग्दीको अध्यक्षमा पुर्जा
जिल्ला बास्केटबल संघ म्याग्दीको अध्यक्षमा पुर्जा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ ३१, २०७८
basketball sangha
म्याग्दी । जिल्ला बास्केटबल संघ म्याग्दीको समिति गठन गरिएको छ । जिल्लामा हुने बास्केटबल खेललाई व्यबस्थित र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले विहिबार एक कार्यक्रमका विच एकिन पुर्जाको अध्यक्षमा बास्केटबल संघ गठन गरिएको हो। समितिको उपाध्यक्षमा शुशिल भण्डारी, राजेन्द्र गुरुङ्ग, सचिबमा गोपाल पुन, कोषाध्यक्षमा सोनीया पुन, र सहसचिबमा नबिन पुन चयन भएका छन् । त्यस्तै सदस्यमा युमन पुन,मन बहादुर रोका, अनिष गौचन, रमेश भट्टचन, सुमन पुन रहनुभएकाे छ। भेलाले समितिको सल्लाकारमा बिसन राना, प्रबिण शाही र छक प्रसाद राम्जालीलाई चयन गरेको छ ।बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ्गले जिल्ला स्तरमा राम्रा खेलाडीहरु भएपनि अवसर नपाउदा बाहिर देखिन नसकेको बताउदै खेल क्षेत्रमा स्थानीय तहले पनि चासो दिनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीको अध्यक्षता सदस्य कुमार किसानको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बिसन रानाले स्वागत गर्नुभएको थियो ।  
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  २१:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP