शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज १४, २०७८
243709157_3174317626226398_4492727654234266403_n
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८स्थित कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बसपार्कमा आउँदै गरेको विजयादशमी ,दिपावली लगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि सहायता कक्ष स्थापन गरेका हुन् । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसी ,प्रमुख जिल्ला अधिकारी गाणेशबहादुर अधिकारी ,प्रहरी नायव उपरिक्षक श्यामकुमार राई ,सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वका प्रहरी नायव उपरिक्षक हरिबहादुर गुरुङ ,राष्ट्रिय अनुसन्धान अधिकृत महेश गुरुङ लगायतको उपस्थितीमा सहायता कक्षा सुरुवात गरिएको हो । सहायता कक्षमा ट्राफिक र जनपथ प्रहरी नियमित खटिने भएका छन् । कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने ,सुचना संकलन गर्ने र कोभिड –१९ को बारेमा सचेतना जगाउँदै मास्क लगायत स्वासथ्य सामाग्री वितरण गरिने जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । चाडपर्वको समयमा यातायात मजदुर तथा व्यवसायीले तोकिएको भन्दा बढी भाडा लिने ,सिट क्षमता भन्दा बढी यात्रु राख्ने तथा निर्धारित गन्तव्यमा नपु¥याई बिच बाटोमै छाडिदिने ,यात्रुका सामान हराउने लगायत गुनासा यात्रुबाट आउने गरेकाले सहयायता कक्षबाट समाधान गरिने प्रहरीको भनाई छ । चाडपर्वको समयमा चाप हुने ,सुरक्षा चुनौती रहने र यातायात मजदुर लगायतबाट यात्रु ठगिने सम्भावना हुने भएकोले सोको न्युनिकरणका लािग सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रनाउ राईले बताउनुभयो । ‘नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ,’उहाँले भन्नुभयो । चाडपर्वलाईलक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनको तयारी थालेको छ । प्रहरीले बिगत बर्षमा समेत दशैदेखि छठ पर्व सम्म सहका विभिन्न स्थानमा सहायता कक्षबाट सेवा दिने गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १६:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP