शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • शिख माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (फोटो फिचर)
शिख माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज १४, २०७८
शिख मावि
सेते तिलिजा पुन शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ ,स्थीत शिख माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेन फर पोभर्टी एलिभिएसन र एनसिएफसी संस्थाले बिहिबार बिद्यालयमा एक कार्यक्रमका विच शैक्षिक सामग्री बितरण गरेको हो ।फाउन्डेसनका म्याडम झउ, र एनसिएफसीका प्रमुख अनुप भट्टराई, लुजा मानन्धर र ज्योति खड्का बिद्यालयमा उपस्थित भएर उक्त शैक्षिक सामग्री सहितको झोला बितरण गर्नु भएको थियो । बिद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६१ जना छात्रा र ५२ जना छात्र गरि कुल ११३ जना बिद्यार्थीहरुलाई झोला बितरण गरिएको छ । झोलामा कापी, कलम, टिफिन बक्स, टुथपेस्ट, टुथब्रस, टावेल, पानीको बोटल, ज्यामिटी बक्स, कलर बक्स, मास्क, चित्र बनाउने कापी, स्वास्थ्य बक्स, ब्यान्डेज, स्टेसनरी बक्स, लगाएत १९ प्रकारका सामग्री समावेश गरिएको छ । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले विद्यार्थीहरुलाई महत्वपूर्ण शैक्षिक सामग्री सहितका झोला बितरण गरेकोमा संस्थालाई धन्यबाद दिँदै उक्त सामग्रीको सदुपयोग गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केशमाया मगर, अध्यक्षका स्वकिय सचिव बिरेन्द्र पुन लगाएतको उपस्थिति रहेको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर बुदुजाको अध्यक्षता, बिद्यालयका प्रधानअध्यापक केदार बहादुर कार्कीको स्वागत र शिक्षक खेम बहादुर पाइजाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १९:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP