शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • बार्सिलोनाको नजर स्टर्लिङमा
बार्सिलोनाको नजर स्टर्लिङमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज २०, २०७८
fhgfhfv
एजेन्सी । जनवरीमा राहिम स्टर्लिङलाई लोनमा भित्र्याउने बार्सिलोनाले तयारी गरेको छ । २६ वर्षीय इंग्लिस विंगरले यो सिजन म्यान्चेस्टर सिटीका ७ खेलमध्ये २ वटामात्र सुरुवात गर्न पाएका छन् । गत सिजनको अन्त्यदेखि इतिहादमा बेञ्चमा बाध्य बनेका स्टर्लिङको प्रेरणामा इंग्ल्याण्ड युरोपियन च्याम्पिनसीपको फाइनलसम्म पुगेको थियो । तर, यसले पेप ग्वार्डिओलामाथि कमै प्रभाव पारेको देखिएको छ । गत ट्रान्सफर विन्डोमा ह्यारी केनलाई भित्र्याउन सिटीले बदलामा स्टर्लिङ दिनेसम्मको प्रस्ताव गरेको बुझिएको छ । यो सिजन ग्वार्डिओलाले स्टर्लिङलाई एक खेलमा मात्र पूर्ण ९० मिनेट खेल्ने अवसर दिएका छन् । उनीअघि रियाद महारेज, फिल फोडेन र हालै १० करोड पाउन्डमा क्लब भित्रिएका ज्याक ग्रिलिस अघि रहेका छन् । जसले उनले क्लब छाड्ने चर्चा चलिरहेको छ । उता, आर्थिक संकट व्यहोरिरहेको बार्सिलोना लियोनेल मेस्सी र एन्टोनियो ग्रिजमानलाई गुमाएको छ । जसले स्टर्लिङ आउन चाहे तलबको समस्या हुने छैन । बार्साले सन् १९७२ यता पहिलोपटक युरोपियन प्रतियोगिताको सुरुवाती दुई खेल हारेको छ । यस्तोमा स्टर्लिङको आगमन बार्साका लागि राहत हुनसक्छ । लिभरपुलका पूर्व स्टार रहेका स्टर्लिङले सिटीका लागि २९७ खेलमा ७२ गोल गर्नका साथै ४९ वटा गोलको अवसर सिर्जना गरेका छन् । मिररबाट  
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १२:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP