शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • इन्जुरी समयमा दुई गोल खाँदै रोकियो एथ्लेटिको
इन्जुरी समयमा दुई गोल खाँदै रोकियो एथ्लेटिको
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक २२, २०७८
2
एजेन्सी । बार्सिलोनाले तीन गोलको अग्रता गुमाउँदै सेल्टा भिगोसँग ३–३ को बराबरी खेलेको एक दिन पनि नबित्दै साबिक विजेता एथ्लेटिको म्याड्रिडले इन्जुरी समयमा ३–१ को अग्रता गुमाउँदै भ्यालेन्सियासँग ३–३ कै बराबरी खेल्न बाध्य बनेको छ । इन्जुरी समयको सुरुवातसम्म एथ्लेटिकोले ३–१ को अग्रता कायम राखेको थियो । तर, ह्युगो डुरोले खेलको ९२ र ९६ औँ मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई अंक बाँड्न बाध्य बनाए । खेलमा अग्रता भने एथ्लेटिकोले लिएको थियो । लुइस सुवारेजले ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्टेफन साभिचले आत्मघाती गोल गरे पछि भ्यालेन्सियाले एक गोल फर्कायो तर लगत्तै एन्टोनी ग्रिजमान र सिमे भर्साल्कोले दुई मिनेटको अन्तरमा गोल गर्दै एथ्लेटिकोको अग्रता फराकिलो बनाए । जीततर्फ अघि बढिरहेको एथ्लेटिकोलाई डुरोले इन्जुरी समयमा स्तब्ध बनाए । बराबरीपछि एथ्लेटिको २३ अंकसहित लिगको चौथो स्थानमा सिमित बनेको छ । भ्यालेन्सिया १७ अंकसहित लिगको १० औँ स्थानमा छ । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १०:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP