शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अफ्रिकी मुलुकबाट नेपाल प्रवेशमा कडाइ गर्ने गृह मन्त्रालयको निर्णय
अफ्रिकी मुलुकबाट नेपाल प्रवेशमा कडाइ गर्ने गृह मन्त्रालयको निर्णय
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर १३, २०७८
griha mantralaye
काठमाडौं । गृह मन्त्रालयले अफ्रिकी मुलुकबाट नेपाल प्रवेशलाई कडाइ गर्ने निर्णय गरेको छ । आइतबार गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा बसेको बैठकले अफ्रिकी मुलुकको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकबाट आउनेलाई अनअराइभल भिसा नदिने निर्णय भएको बताउनुभयो। तर, डिप्लोमेटिक पासपोर्ट भएकालाई भने नफर्काइने पोखरेलले बताउनुभयो । यस्तै, आइसकेका नेपाली नागरिकलाई पनि फर्काइने छैन। उनीहरू सबैलाई होटल क्यारेन्टाइनमा पठाइनेछ। कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन अफ्रिकाबाट फैलँदै भारतसँग आइपुगेपछि गृहले यस्तो निर्णय गरेको हो। ओमिक्रोन कोरोनाको पुरानो भेरियन्टभन्दा पाँच गुणा बढी शक्तिशाली मानिएको छ। अफ्रिकाबाट युरोप, इजरायल, हङहङसम्म ओमिक्रोन पुगिसकेको छ। नयाँ भेरियन्टको रोकथाम तथा नियन्त्रणका लागि सोमबार कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दैछ। अध्यागमन विभागका अनुसार गृहले गरेको मौखिक निर्णयका आधारमा आवश्यक काम सुरू गरिएको छ। तर, सिसिएमसी बैठक बसेपछि मात्रै यससम्बन्धी निर्णयलाई अन्तिम रूप दिइनेछ। ‘अहिले हामीले तत्कालै गर्ने काम गरेका छौं, सिसिएमसीको निर्णय के आउँछ त्यस आधारमा थप गृहकार्य गरिन्छ,’ विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भन्नुभयो। विशेष गरी दक्षिण अफ्रिकी मुलुकबाट हुने प्रवेशमा कडाइ थालिएको उहाँले बताउनुभयो। setopati
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ११:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP