शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • यौन सम्बन्ध राख्दै हत्या गर्ने जापानकी सिरियल किलर ७५ वर्षीया बृद्धा
यौन सम्बन्ध राख्दै हत्या गर्ने जापानकी सिरियल किलर ७५ वर्षीया बृद्धा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १७, २०७८
japan
एजेन्सी। ७५ वर्षको उमेरमा इसाओ काकेहीको स्वास्थ राम्रो थियो । सन् २०१३ मा उनले चिसाको काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानको जोडी मिलाइदिने एउटा निकायमार्फत उनको ६७ वर्षीया ती विधवासँग भेट भएको थियो । दुई महिनापछि यो जोडीले विवाह गरे । तर, इसाओ काकेही अर्को बसन्त देख्न पाएनन् । डिसेम्बर २८ मा उनी जापानकी कुख्यात ब्ल्याक विधवाको चौथो शिकार बने । ७४ वर्षीया चिसाको काकेही तीन ओटा पार्टनरको हत्या र चौथोकोको हत्या प्रयासको अ‍भियोगमा मृत्युदन्ड कुरेर बसेकी छन् ।उनको हत्या शृंखला सन् २००७ बाट सुरु हुन्छ, जतिबेला उनी ६१ वर्षकी थिइन् । सोही अभियोगमा उनी सन् २०१४ मा पक्राउ परेकी थिइन् ।लामो सुनुवाईपछि सन् २०१७ मा उनलाई एक अदालतले मृत्युदन्डको फैसला सुनायो । ‘जोडी मिलाइदिने निकायमा पुगेर उनले एकपछि अर्को बृद्धसँग सम्बन्ध गाँसेर उनीहरुलाई विष खुवाएर हत्या अनुसन्धानका क्रममा दखिन्छ’ उनको मुद्दाबारे फैसला गरिरहेका एक न्यायाधीश भन्छन् । ती विधवाले योजनबद्ध ढंगले हत्या गरेको उनको भनाई छ । यसरी सुरु हुन्छ हत्या शृंखला सन् २०१४ सम्म उनको बारेमा जापानमा विरलै नाम सुनिएको थियो । जापानको दक्षिणपश्चिम सागामा जन्मिएकी चिसा सुरुमा एउटा छपाईसम्बन्धी कारखानामा काम गरेकी थिइन् । उनको २३ वर्षको उमेरमा सन् १९६९ मा विवाह भएको थियो । सन् १९६९ मा पतिको मृत्युपछि उनी विधवा बनेकी थिइन् । पतिको मृत्युपछि उनको हत्या शृंखला सुरु भएको थियो । सन् २००७ मा उनी ७८ वर्षीय तोसिकाई स्युहिरोसँग सम्बन्धमा रहिन् । सन् २००७ को १८ डिसेम्बरमा काकेही अ‍ाफ्ना सन्तानसहित स्युहिरोसँग खाना खाँदैथिइन् । त्यहीबेला स्युहिरोको खानामा विष राखिदिइन् । १५ मिनेटमै स्युहिरो अचेत हुन्छन् र केही बेरपछि उनको मृत्यु हुन्छ । केही वर्षपछि उनले अर्का पुरुष मासानोरी होन्डाको हत्याको षडयन्त्र बुन्छिन् । ७१ वर्षसम्म मासानोरी होन्डा राम्रो अवस्थामा थिए । सन् २०११ सम्म उनको डायबिटिज सामान्य थियो । सोही वर्ष उनी अकस्मात उनै विधवा चिसाको काकेहीसँग नजिकिन पुगे । केही समय उनीहरुबीच डेटिङ भयो । अर्को वर्ष उनीहरुले विवाह गर्ने योजना गरे । सन् २०१२ को ९ मार्चमा उनले होन्डालाई स्टोरमा भेटिन् । त्यसपछि दुबैजना आआफ्नो बाटो लागे । सोही दिनको पाँच बजे होन्डाले होस गुमाए । दुई घन्टापछि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे । उनको रहस्यमय हत्यामा काकेहीको संलग्नता रहेको अदालतको फैसलामा उल्लेख छ । चिसाको काकेहीले सन् २०१३ मा एक क्यान्सर बिरामीलाई रिलेसनमा राखेर केही समयपछि हत्या गरेकी थिइन् । नागरिक खबरबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ११:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP