शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • आजदेखि बन्द प्रशिक्षण सुरु : १४ खेलाडी सहभागि, को–को भए अनुपस्थित
आजदेखि बन्द प्रशिक्षण सुरु : १४ खेलाडी सहभागि, को–को भए अनुपस्थित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस १९, २०७८
khel
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि बन्द प्रशिक्षण सुरु भएको हो । सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदै छ भने त्यसका लागि फेब्रअरीमा ओमानमा हुने ग्लोबल छनोट प्रतियोगिता हुँदै छ । त्यसको तयारीस्वरुप बन्द प्रशिक्षण थालिएको हो । जसमा सबै ३० जना खेलाडी सहभागि हुने सहमति आइतबार नै भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका हुन् । तर, पहिलो दिन आज १४ जना खेलाडीमा त्रिवि मैदान पुगेका छन् । क्यानकाअनुसार पिसिआर परीक्षणलगायत प्रक्रिया बाँकी रहेकाले १६ जना खेलाडी अनुपस्थित भएका हुन् । पिसिआर परीक्षण भएर रिपोर्ट नेगेटिभ भए पनि सागर ढकाल बिरामी छन् भने नन्दन यादव, हरिशंकर साह, विनोद भण्डारी, सुशन भारी र विक्रम सोबको स्वाब संकलन भइसकेको छ तर रिपोर्ट आउन बाँकी रहेकाले अहिले होटलमै छन् । यसैगरी, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अभिनाष बोहरा, सन्दीप जोरा, रोहिक काफ्ले, करण केसी र कुशल भुर्तेलको भने स्वाब संकलन हुन बाँकी छ । यस्तै, कप्तान सन्दीप लामिछाने भने अहिले अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् । हाल शरद भेषावकर, आरिफ शेख, कुशल मल्ल, आशिफ शेख, साहब आलम, पवन सर्राफ, भीम सार्की, प्रदीप ऐरी, गुलशन झा बन्द प्रशिक्षणमा सहभागी छन् । यसैगरी, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो पनि बन्द प्रशिक्षणमा सहभागी भएका छन् । नागरिक खबरबाट
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ११:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP