शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विश्वमा २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित
विश्वमा २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २५, २०७८
एजेन्सी । विश्वमा कोरोना संक्रमणको गती गम्भीर बनेको छ । विगत २४ घन्टामा विश्वभरिमा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । शनिबार अमेरिकामा पुनः सर्वाधिक बढी ४ लाख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटालीमा १ लाख ९७ हजार, भारतमा १ लाख ४७ हजार, बेलातयमा १ लाख ४६ हजार, अस्ट्रेलियामा १ लाख १५ हजार र अर्जेन्टिनामा १ लाख १ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । २४ घन्टामा ४,७७१ जनाको मृत्यु कोरोनाको कारण भएको छ । यसैगरी विश्वभरी कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख नाघेको छ । ​विश्वभरीमा हालसम्म कुल संक्रमितको संख्या ३०.५९ करोड, निको भएकाको संख्या २५.८९ करोड, सक्रिय संक्रमित ४.१५ करोड, कुल मृत्यु ५५.०२ लाख रहेका छन् । एएफपीको आंकडा अनुसार १ देखि ७ जनवरीको बीच दैनिक २१ लाख ६ हजार ११८ नयाँ संक्रमित देखिँदै आएका छन् । यसमा २३ देखि २९ डिसेम्बरको सातामा दैनिक औसत १० लाख नयाँ कोरोना संक्रमित देखिँदै आएका छन् । लगभग १० दिनमा दुई गुणाको वृद्धि भएको छ । यसमा कोरोनाको डरलाग्दो अवस्था देखिँदै आएको छ । नोभेम्बरको अन्तिम दिनमा दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट फेला परेपछि कोरोनाको नयाँ संक्रमितमा २७० प्रतिशत सम्म वृद्धि भएको छ ।रातोपाटी
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १२:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP