शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • क्लबमा शतप्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि दिँदैन : अलमुताइरी
क्लबमा शतप्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि दिँदैन : अलमुताइरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस ३०, २०७८
almutairi
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबाल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूले खेलाडीलाई शतप्रतिशत प्रदर्शन नगर्नु भनेर कहिल्यै नभनेको दाबी गर्नुभएको छ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुले अलमुताइरीले खेलाडीलाई शतप्रतिशत नखेल्नु भन्दै पशिक्षक अलमुताइरीले निर्देशन दिएको भन्ने आरोपपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो । मछिन्द्र फुटबल क्लबले एन्फामा यस विषयमा पत्राचार नै गरिसकेको छ भने अन्य क्लबका प्रशिक्षकले पनि आपत्ति जनाउनुभएको थियो । बिहीबार ए डिभिजन लिगका प्रशिक्षकहरुले ‘अलमुताइरीले खेलाडीलाई मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि होमवर्क दिएको’ भन्दै आक्रोश पोख्नुभएको थियो । उनीहरुले ‘खेलाडी लिगमा भन्दा राष्ट्रिय टोलीको तयारीमा केन्द्रित हुँदा क्लबको प्रदर्शनमा असर पर्ने’ बताएका थिए ।त्यसमा अलमुताइरीले प्रष्टीकरण दिँदै भन्नुभएको छ,'मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा शतप्रतिशत दिएर नखेल्नु भनेको छैन । क्लबमा शतप्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि शतप्रतिशत दिँदैन भन्ने मेरो विश्वास छ ।' अलमुताइरीले आफ्नो उपस्थितिले लिग म्याचमा खेलाडीलाई दबाब परेको भए आफूले टेलिभिजनमै लाइभ म्याच हेर्नेसमेत जनाउनुभएको छ ।'मेरो उपस्थितिले खेलाडी तथा क्लबलाई दबाब सिर्जना भएको हो भने मसँग समस्या समाधानको एक उपाय छ । म टेलिभिजनमा लिगका खेल हेर्छु,' अलमुताइरीले फेसबुकमा लेख्नुभएको छ ,'सबै क्लब र खेलाडीहरुलाई लिगका लागि शुभकामना ।' नागरिक खबरबाट
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १३:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP