शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपालले सच्चिएर मोरिससको सामना गर्ने
नेपालले सच्चिएर मोरिससको सामना गर्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ १४, २०७८
khfel
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा मोरिससको सामना गर्दैछ र त्यस अगाडि सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टिमको सबै तयारी पूरा भएको बताउनुभएको छ । उहाँले मोरिससको सामना गर्दा आफ्नो टिमले यस अगाडिका भुललाई सच्याएर खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघिका खेलमा टिमले जे जस्तो भुल गरेको थियो, त्यसको हामीले विश्लेषण गर्नेछौं र त्यसलाई सच्चाउने प्रयास गर्नेछौं । हामी पक्कै पनि जितका लागि खेल्नेछौं ।’ यस्तै नेपाली कप्तान किरण लिम्बुले पनि टिमले जितकै लागि खेल्ने दाबी गर्दै मोरिससको सामना गर्न आफना सबै साथी खेलाडी उत्साहित रहेको बताउनुभयो । मोरिससको प्रशिक्षक टोनी फ्रान्कोइसले आफ्नो घरेलु मैदानमा नेपाल बलियो प्रतिद्वन्द्वी हुने मान्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले खालि ४५ दिनको तयारीपछि नेपाल आएका छौं । हाम्रो राष्ट्रिय टिमले साढे दुई वर्षपछि पहिलो पल्ट खेल्दैछ । त्यसैले हामीलाई पक्कै पनि सजिलो हुने छैन् । हामीलाई थाहा छ, नेपाल बलियो टिम हो ।’ उहाँले नेपालले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपका केही खेलको विश्लेषण गरेको बताउनुभयो र भन्नुभयो, ‘हाम्रो टिम नयाँ छ र हाम्रा केही खेलाडी भर्खर मात्र राष्ट्रिय टिममा प्रवेश गरेका छन् । हामी अहिले अफ्रिकी कप अफ नेसन्सको तयारीका लागि नेपाल आएका छौं र राम्रो खेल्न सक्नेमा विश्वस्त छौं ।’ ekantipurबाट
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP