शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विमला ‘सँगै नाचेर’ बजारमा आइन्
विमला ‘सँगै नाचेर’ बजारमा आइन्
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन ४, २०७६
66464065_2484647478489216_8762581071729524736_n

म्याग्दी शनिबार साउन ०४ गते ।

गरौँ आज तीजको कुरा
लाइछौ सारी हातभरी चुरा
सँगै नाचेर,
रमाइलो गराँैला सँगै नाँचेर ।
फनफनी घुमेर कम्मर भाँचेर ।।

माथिका हरफहरु नयाँ तीजका गीतका हरफहरु हुन् । हिन्दू नारीहरुको महान चाड तीज नजिकिएसँगै नयाँ नयाँ तीजका गीतहरु अनि गीतका भिडियोहरु वजारमा आउने क्रम पनि उत्तिकै बढ्दो छ । यसैक्रममा म्याग्देली चेली विमला श्रेष्ठको तीजको गीत ‘सँगै नाचेर’ बजारमा आएको छ ।

सरोज लामाको शब्द तथा सङ्गीत रहेको ‘सँगै नाँचेर’ २०७६ तीजको गीतमा स्वर रहेको छ विमला श्रेष्ठ र धनबहादुर गरुङ्को । सरोज लामा र रितु तामाङ्को अभिनयले गीतको भिडियो आकर्षक बनेको छ । आफ्नै प्रतुती रहेको गीतलाई अनमोल फिल्मस् प्रालिले आफ्नै युट्युवबाट आजैमात्र सावैजनिक गरेको हो । सरोज लामाकै निर्देशनमा बनेको भिडियोलाई सुरेश श्रेष्ठको छायाङ्कन रहेको छ भने सम्पादन दिपक विष्टले गरेका छन् ।

https://www.youtube.com/watch?v=IrYUzyeDR-U&feature=share&fbclid=IwAR0nyAOdBH9RmrlMEeswLC2-z9BqCghVxKSM-66ZpNPhpXtrDOBEiNO_QTI


गीत सङ्गीतलाई सानैदेखि माया गर्ने र मन पराउने विमलाले २०७२ सालमा युवराज आचार्यको सहयोगमा अर्जमको तीजको मेलामा गएर गीत गाउने अवसर पाएपछि भने साच्चिकै उनी गीत गाएर म अगाडि बढ्न सक्छु भन्ने अठोटका साथ साङ्गीतिक दुनियाँमा आईपुगेकी हुन् । त्यपछि नै उनी साङ्गीतिक साथीहरुसँग सम्पर्क बढाउन थालिन् ।

सहयोगी हातहरुपनि बढ्न थाले । २०७३ सालमा ‘खुसी आँसुले लैदियो’ लोक दोहोरी गीत निकाल्न सफल पनि भइन् । उनलाई म्याग्दी लोक तारा–२ का विजेता शक्ति छिनालले गायनमा साथ दिए ।

बाबुराम रसाईलीको शव्द सङ्कलन रहेको उक्त गीतमा ध्रुव जिसी र शारिका केसीको मोडलिङ रहेको थियो । भुपेन बानियाँको निर्देशनमा तयार भएको उक्त गीतको भिडियो बजारमा आएपछि उनमा आत्म विस्वास बढ्दै र चुनौतीहरु पनि थपिदै गए । २०७४ मा कमल सुशान्त सिंहसँग ‘के आयो जमाना’ तीजको गीत गाएकी उनले अहिलेसम्म चार ओटा गीतमा स्वर दिएक िछन् भने तीन एल्वमहरु बजारमा ल्याएकी छन् ।


प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  २०:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP