शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : डब्लूएचओ
ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : डब्लूएचओ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ २७, २०७८
एजेन्सी । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नै अन्तिम नभएको चेतावनी दिनुभएको छ । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भन्नुभयो,‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रिमिङमा सोधिएको प्रश्नमा उहाँले सो जवाफ दिनुभएको हो । मारिका वेनले भन्नुभयो, ‘हामी यस भाइरसको बारेमा धेरै जान्दछौ, तर सबै जान्दैनौ । स्पष्ट रुपमा भन्नुपर्दा यो भेरियन्ट वाइल्ड कार्ड हो । यसैले हामी रियल टाइममा भाइरस ट्रयाक गरिरहेका छौ । हामी यसको म्यूटेशन र यसमा आउने परिवर्तनको बारेमा लगातार ट्रयाक गरिरहेका छौ ।’ उहाँले भन्नुभयो, ‘ओमिक्रोन भेरियन्ट अझै ताजा चिन्ताको विषय भएको छ । यो अन्तिम गम्भीर भेरियन्ट होइन, जसको बारेमा विश्व स्वास्थ्य संगठन बोलिरहेको छ । अघिल्लो भेरियन्ट पनि आउन सक्ने शंका गर्न सकिन्छ । यद्यपि, त्यहाँसम्म पुग्नका लागि केही समय लाग्नसक्छ । जुन किसिमबाट संक्रमणको दर बढिरहेको छ, दोस्रोतर्फ भेरियन्ट हुने सम्भावना अत्यन्त बढी छ ।’ उहाँले खोपको दायरलाई बढाउने मात्र होइन सबै नियमको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ११:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP