शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई युक्रेनबाट बाहिर निकाल्यो
अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई युक्रेनबाट बाहिर निकाल्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन १०, २०७८
flag of australia
एजेन्सी । युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्र्दै अष्ट्रेलियाले युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ । केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ । विदेशमन्त्री मेरिस पायनले बयान जारी गरेर यसबारे जानकारी दिनुभएको हो । युक्रेनमा अष्ट्रेलियाली दुतावास र त्यहाँको कामकारवाही हाल ठप्प छ । युक्रेन छोड्ने कोसिस गरिरहेका अष्ट्रेलियाली जनताको मद्दतका लागि कर्मचारीलाई रोमानिया पठाइएको छ । यस्तै, अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले सुरक्षा कारणलाई दृष्टिगत गर्दै युक्रेनमा बाँकी रहेका कुटनीतिज्ञलाई पोल्याण्डको लुव्यो जान भनिएको छ । उहाँले पुष्टि गर्दै यी कुटनीतिज्ञ राती पोल्याण्डमा बिताउने बताउनुभएको छ । एन्टनी ब्लिङ्कनले उनीहरु बाहिरिनु स्थायी नभएको बताउनुभएको छ । उहाँका अनुसार उनीहरु युक्रेनमा आफ्नो कामलाई जारी राख्नका लागि र आपतकालीन कन्सुलर सेवाका लागि नियमित रुपमा फर्किरहनेछन् । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १२:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP