शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • स्वर्गीय लता मङ्गेश्करको सम्झनामा कार्यक्रम
स्वर्गीय लता मङ्गेश्करको सम्झनामा कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन २२, २०७८
lata
काठमाडौँ । स्वर्गीय लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । डीएभी शुशील केडिया विश्व भारती विद्यालयका नेपाली साङ्गीतिक क्षेत्रका व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुले उक्त श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा लताको वृत्तचित्र प्रदर्शन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी गायिका मनिला सोताङ्ग र बबिता मानन्धरले लताप्रति समर्पित साङ्गीतिक प्रस्तुती दिएका थिए । साथै, विद्यालयका अध्यक्ष अनिल केडियाले लता भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रुपमा स्थापित रहेको बताउनुभयो। त्यस्तै विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले लता स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको बताउनुभयो ।उहाँले लतालाई एक साङ्गीतिक विश्वविद्यालयको रुपमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । साथै, कार्यक्रममा नेपाल– भारत मैत्री समाज सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति थियो । विद्यालयले स्वर्गीय गायिकाको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १३:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP