शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • युएईले नेपाललाई दियो १६९ रनको लक्ष्य
युएईले नेपाललाई दियो १६९ रनको लक्ष्य
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत ४, २०७८
cricet
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ। दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रनमा अलआउट भयो। युएईका लागि सिपी रिजवान र रोहान मुस्ताफाले ४०–४० रन जोडे।ओपनरद्वय मोहमद वासीम २१ रन र चिराग सुरी ६ रनमा आउट भए। लगत्तै बृत्य अरिवन्द ३ रनमा आउट भए।युएईका सुरुवाती तीनै ब्याट्सम्यानलाई सोमपाल कामीले आउट गरेका थिए। उनले तीनै जनालाई १० ओभरभित्र आउट गर्दा नेपालले उत्कृष्ट सुरुवात गर्‍यो। एघारौं ओभरमा आसिफ खानलाई करण केसीले २ रनमा आउट गरेका थिए।त्यसपछि दबाबमा परेको युएईका लागि रिजवान र मुस्ताफाले इनिङ्ग्स सम्हालेका थिए। दुवैले पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। युएईका बासिल हामीदलाई सागर ढकालले आउट भए। एकदिवसीय खेलमा पहिलो विकेट लिएका सागरले बासीदलाई ज्ञानेन्द्र मल्लबाट क्याच गराए। यस्तै कसिफ दाउद १८ रन र कप्तान अहमेद राजा १३ रनमा आउट भए। बलिङमा नेपालका सोमपाल कामीले ४ विकेट लिए। उनले ९ ओभरमा ३९ रन खर्चिए।यस्तै करण केसीले ३ विकेट लिन सफल भए । करणले कसिलो बलिङ गर्ने क्रममा ७.३ ओभरमा १६ रन मात्र दिए।कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकएक विकेट लिए। घरेलु टिम युएई, नेपाल र पपुवा न्युगिनीबीचको यो त्रिकोणात्मक सिरिजमा युएई र नेपालले विजयी सुरूवात गरिसकेका छन्। दुवैले पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको पपुवा न्युगिनीलाई पराजित गरेका थिए।लिग–२ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ। तेस्रो स्थान झरेको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ। चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ९ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १४ खेल खेल्दा अंक जोड्न सकेको छैन। त्रिकोणात्मक सिरिज खेल तालिका नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह–नेपाल २ विकेटले विजयी नेपाल भर्सेस युएई – चैत ४–दुबई नेपाल भर्सेस युएई – चैत ७ – दुबई नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ – दुबई‍ सेतोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १४:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP