शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • फिफा वर्ल्ड कपको अर्को आकर्षण : रंगशालालाई शीतल बनाउन एसी
फिफा वर्ल्ड कपको अर्को आकर्षण : रंगशालालाई शीतल बनाउन एसी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत ६, २०७८
vdf
एजेन्सी । यो वर्षको फिफा वर्ल्ड कप २०२२, २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने भएको छ । खाडी मुलुकमा पहिलोपटक फिफा वर्ल्ड कप हुन लागेको हो । कतारमा आयोजना हुने फिफा वर्ल्ड कप विविध कारणले महत्वपूर्ण मानिँदै आएको छ । कतारको रंगशालामा फुटबल म्याच हेर्ने दर्शकलाई कुनै पनि किसिमको समस्या नआओस भनेर विशेष खालको व्यवस्था गरिएको छ । जसमा वातानुकुल (एसी) पनि समावेश छ । कतारका ८ वटै रंगशालालाई पुरै एसीयुक्त बनाइएको छ । यसबाट दर्शकलाई खेल हेर्दा कुनैपनि किसिमको समस्या नहुने बताइएको छ । यसमा कतार सरकारले लाखौ डलर खर्च गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । मरुभूमिका कारण खाडी मुलुकको तापमान विश्वका बाँकी देशको तुलनामा निकै उच्च छ । त्यसैले पनि खेलाडी र दर्शकको सुविधाका लागि रंगशालामा एसी राखिएको बताइएको छ ।कुनै पनि खुला आकाशको रंगशालालाई वातानुकुलित बनाइएको विश्वमै पहिलो घटना हो । यो काम डा। कूल नामबाट प्रख्याति पाएका मेकानिकल इन्जिनियर सऊद गनीले गरेका हुन् । गनीका अनुसार एसी फिट भएको रंगशालामा बाहिरको तापक्रम ५२ डिग्री भएको समयमा भित्रको तापक्रम २२ डिग्री सेल्सियस हुनेछ ।ओपन एयर रंगशालाका लागि एसी फिट गर्नु एक मुस्किलको काम हो । तर कतार रंगशालालाई चिसो बनाउन ओपन एयर एसी फिट गर्न सफललता मिलेको छ । यो एसीले राम्रो काम गरिरहेको बताइएको छ । रातोपाटीबाट  
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १६:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP