शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • भकिम्लीमा परम्परागत हरेलो मेला सुरु
भकिम्लीमा परम्परागत हरेलो मेला सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन ३२, २०७६
vakimli (3)

दिपक मंगोल
बेनी ,शनिबार साउन ३२ गते ।

म्याग्दीको बेनी नगरपालिका ३ भकिल्मीमा परम्परागत हरेलो मेला सुरु भएको छ । ‘कला, संस्कृती र परम्परालाई ,जोगाऔं आफ्नो गाउँलाई चिनाऔं’ भन्ने मुख्य उद्देश्यका साथ परम्परागत हरेलो मेला आयोजक समितिको आयोजनामा शनिबार देखी हरेलो मेलाको आयोजना गरिएको हो ।


शनिबारदेखी संचालन भएको मेलाको उद्घाटन वडा अध्यक्ष पदम पुनले गर्नुभएको थियो । अध्यक्ष पुनले मेलाले स्थानीय परम्परागत कला संकृतिको पहिचान तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


आगामी भदौ तीन गतेसम्म मेला संचालन हुने हरेलो मेला आयोजक समितिका अध्यक्ष मिलन घर्ती मगरले जानकारी दिनुभयो । स्थानिय परम्परागत कला, संस्कृती र पहिचान,संरक्षण तथा भकिम्ली गाउँको प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष घर्ती मगरले बताउनुभयो ।


मेलाको अवसरमा पुरूष खुल्ला साविक वडा स्तरिय भलिवल प्रतियोगिता, खुला साविक वडा स्तरिय महिला भलिवल प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता, तारा खेल प्रतियोगिता, सो(दान्स प्रतियोगिता, छेलो प्रतियोगिता, अन्धनिशान प्रतियोगिता लगायत विभिध कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  २२:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP