शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकामा एमालेबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन
अन्नपूर्ण गाउँपालिकामा एमालेबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत २९, २०७८
bharat and diwa pun annapurna
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गरेर सिफारिस गरेको छ ।आइतवार देखि सुरु भएको पालिका कमिटीको बैठकबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षको उम्मेदवारमा दिवा पुनलाई सर्वसम्मत रुपमा चयन गरेर जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ औला निवासी भरत पुन लामो समय सम्म शैक्षिक पेशामा आवद्ध हुनुहन्थ्यो । गाउँपालिकाको श्रोत व्यक्तिको रुपमा कार्यरत पुनले हालैमात्र पदबाट राजिनामा दिनुभएको थियो । त्यस्तै उपाध्यक्षको उम्मेदवार वडा नं ५ पाउद्वारकी दिवा पुन मिलन म्याग्दीको कार्यकारी निर्देशक हुनुहुन्छ । धेरै संघसंस्थामा आवद्ध पुन सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । दुवैजना उम्मेदवार सामाजिक क्षेत्रमा सक्रिय र त्यस क्षेत्रमा व्यक्तिगत हिसावमा पनि उच्च छवि बनाएकाले चुनावमा जित हाँसिल हुने निस्चित भएको पालिका कमिटी अध्यक्ष धन पुनले बताउनुभयो । अध्यक्षको उम्मेदवार पुन शैक्षिक र बौद्धिक व्यक्ति भएकाले अन्नपूर्णको विकासका लागि भिजन र मिसन उहाँ संग भएको युवा नेता पुनको भनाई छ । मंगला गाउँपालिका अध्यक्ष र अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको उम्मेद्धारी चयन गरेर जिल्लालाई सिफारिस गरेको कपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले जानकारी दिनुभयो। आगामी २ बैशाखमा बस्ने जिल्ला कमिटिको बैठकले उम्मेद्धार टुङ्गो लगाउने उहाँले बताउनुभयो । एमाले म्याग्दीले अहिलेसम्म २५ वडामा सर्वसम्मत उम्मेद्धारी टुङ्गो लगाएको छ ।      
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०९:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP