शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाको सात वडामा एमालेले टुंगो लगायो वडा अध्यक्षको उम्मेदवार
अन्नपूर्ण गाउँपालिकाको सात वडामा एमालेले टुंगो लगायो वडा अध्यक्षको उम्मेदवार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख ५, २०७९
uml annapurna
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकाका सात वडामा अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । ३० बैशाखमा सम्पन्न हुने निर्वाचन नजिकिदै गरेको अवस्थामा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो । वडा नम्बर २ भुरुङ्ग तातोपानीमा श्याम कुमार राना मगरलाई वडा अध्यक्षको उम्मेदवार चयन गरिएको छ । बिष्णु कुमारी गर्बुजा, सुनमाया शेरपुन्जा, राजु पाईजालाई वडा सदस्यको उम्मेदवार बनाईएको छ भने दलित महिला सदस्य चयन गर्न बाँकी रहेको नेकपा एमाले जिल्ला कमिटी सचिव सुरज केसीले जानकारी दिनुभयो । वडा नम्वर ३ दानामा रमेश पूर्जा मगरलाई अध्यक्षको उम्मेदवार चयन गरिएको छ । खुल्ला महिला सदस्य आशा गुरुङ, दलित महिला सदस्य पार्वती बिक, सदस्यमा लाल पुन र दुर्गादत्त सुवेदीलाई उम्मेदवार बनाईएको छ । त्यस्तै वडा नम्बर ४ नारच्याङ्गमा तेज बहादुर गुरुङलाई वडा अध्यक्षको उम्मेदवार बनाईएको छ भने महिला सदस्य लक्ष्मी खड्का गर्बुजा, दलित महिला सदस्यमा गौमाया बिक, सदस्यहरुमा आइतबहादुर पुन पूर्जा, र मन बहादुर पूर्जालाई उम्मेदवार बनाईएको छ । वडा नम्वर ५ शिखमा विसन रानालाई वडा अध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरिएको छ । शिखमा सदस्यहरुको उम्मेदवार भने चयन हुन बाँकी रहेको छ । वडा नम्वर ६ घारमा भक्त बहादुर खड्का वडा अध्यक्षको उम्मेदवार चयन हुनुभएको छ । खुल्ला महिला सदस्य सृजना बरुवाल, दलित महिला सदस्यमा जमुना परियार, चित्र बहादुर गर्बुजा र क्षेत्र बहादुर बरुवाललाई सदस्यको उम्मेदवार चयन गरिएको सचिव केसीले बताउनुभयो । त्यस्तै वडा नम्वर ७ हिस्तानमा मइलन पुनलाई अध्यक्षको उम्मेदवारमा अघि सारिएको छ भने गौमया गर्बुजा, सम्झना पौडेल बिक, गेम बहादुर पुन र बुिद्धबीर पुनलाई सर्वसम्मत वडा सदस्यको उम्मेदवार बनाईएको छ । वडा नम्वर ८ राम्चेमा हालकै वडा अध्यक्ष खम बहादुुर गर्बुजा पुनलाई अध्यक्षको उम्मेदवार बनाईएको छ । बेग कुमारी पुन, एलिना रसाईली बिक, गेममाया पुन र याम बहादुर पुनलाई वडा सदस्यको उम्मेदवार चयन गरिएको सचिव केसीले जानकारी दिनुभएको छ । नेकपा एमालेले अन्र्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार भने यसअघिनै चयन गरिसकेको छ । अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाईएको एमाले म्याग्दीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १२:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP