शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजालाई उम्मेद्धार बनाउने
अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजालाई उम्मेद्धार बनाउने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख ८, २०७९
annapurna chairman and vice conrss
बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्धारी टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा महिला नेतृ ललिता तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । तिलिजा कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति हुनुहुन्छ । उहाँका अनुसार , उम्मेद्धारहरुको संख्या धेरै भएपछि लामो छलफलपछि सबैको सहमतिमा अध्यक्षमा क्याप्टेन तिलिजा र उपाध्यक्षमा तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको हो । अध्यक्षमा क्याप्टेन तिलिजा संगै क्याप्टेन रबिन्द्र गर्बुजा ,जिल्ला कोषाध्यक्ष अमृतमान शेरचन ,वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल आकांक्षी हुनुहुन्थ्यो भने उपाध्यक्षमा तिलिजा ,वर्तमान उपाध्यक्ष केशमाया मगर र पुनकुमारी मगर खोरजाले दावी गर्नुभएको थियो । समाजसेवी समेत रहनुभएका अध्यक्षका उम्मेद्धार क्याप्टेन तिलिजा शिख्तानी समाज पोखराका अध्यक्ष ,स्वाँत पोखरा समाजको अध्यक्ष समेत हुनुहुन्छ । शिख माविमा समेत आर्थिक सहयोग गर्नुभएका पुनले सडक,खानेपानी ,स्वास्थ्य लगायत क्षेत्रमा व्यक्तीगत सहयोग पनि गर्दै आउनुभएको छ । गाउँपालिकाको विकास गर्न आफुले उम्मेद्धारी घोषणा गरेको बताउनुभयो । सामाजिक क्षेत्रमा समेत कृयाशिल उपाध्यक्षकी उम्मेद्धार ललितासंग सहकारी ,आमा समुह र लज समिति  लगायत संघ संस्थामा नेतृत्व गरेको अनुभव छ । कांग्रेस म्याग्दीका जिल्ला सदस्य  तिलिजा राष्ट्रिय मगर संघ म्याग्दीकी कोषाध्यक्ष समेत हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  २१:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP