शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • चैतसम्म सरकारले उठायो २ खर्ब २२ अर्ब रुपैयाँ सार्वजनिक ऋण
चैतसम्म सरकारले उठायो २ खर्ब २२ अर्ब रुपैयाँ सार्वजनिक ऋण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख १६, २०७९
loan
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को चैत महिनासम्म २ खर्ब २२ अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाएको छ । सरकारले १ खर्ब भन्दा बढी आन्तरिक ऋण उठाएको छ । सरकारले माघपछि आन्तरिक ऋण परिचालन सुरु गरेको हो । त्यसयता सरकारले १ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । चालु आवमा सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक उठाउने लक्ष्य लिएको छ । यस अवधिमा बाहृय ऋण तथा अनुदान परिचालनमा समेत लक्ष्यअनुसार उपलब्धि भने हासिल हुन सकेको छैन । अर्थ मन्त्रालयको आकडा अनुसार ९ महिनाको अवधिमा अनुदानतर्फ ९ अर्ब ४६ करोड २० लाख र वैदेशिक ऋणमा १ खर्ब १६ अर्ब ६० करोड रुपैयाँ प्राप्ति भएको छ । यस अनुसार चालु आवमा सरकारले कुल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ । वैदेशिक सहायतातर्फको अनुदानको हिस्सा ७.५१ प्रतिशत हो । अनुदानमा जापानबाट खानेपानी, दक्षिण कोरियाबाट शिक्षा, स्विट्जरल्याण्डबाट शिक्षा, एसियाली विकास बैंकबाट खानेपानी र शिक्षा तथा ग्रिन क्लाइमेट फण्डबाट वातावरणको क्षेत्रमा अनुदान आएको छ । अनलाइनखबरबाट  
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १५:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP