शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
मालिका गाउँपालिका
  • गृहपृष्ठ
  • आगलागिमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
आगलागिमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख २८, २०७९
handover fkr
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क जंगलमा लागेको आगलागिमा परी ज्यान गुमाएका आफन्तलाई म्याग्दी समाज मुन्दुबेराबाट आर्थिक सहयोग प्राप्त भएको छ । २४ फागुनमा घर नजिकै रहेको जंगलमा लागेको आगो निभाउने क्रममा मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको थियो भने उहाँका भाई मनबहादुर बोहराको उपचारको क्रममा काठमाडौं स्थित किर्तिपुर हस्पिटलमा मृत्यु भएको थियो । म्याग्दीलीहरुले संकलन गरेको एक लाख २१ हजार रुपैयाँ मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ । उक्त रकम रुन्मा घर भई हाल अष्टे«लियामा रहनुहुने समाजसेवी बेलनारायण पुन,नवसिर्जना युवा क्लबका उपाध्यक्ष लगायतले मृतकका बुबाआमालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको दमप्रकाश बस्यालले जानकारी दिनुभयो । मुन्दुरामा सरला किसानको संयोजकत्व ,भरत खत्री र होम पुन सदस्यहरुको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो । आर्थिक अवस्था नाजुक भएका कारण मृतकका आफन्तलाई राहत मिलोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग रकम संकलन गरिरहेको मृतकका भेनाजी बस्यालले बताउनुभयो । उहाँले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०८:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP