शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • उमेर नपुगेका कारण ६ महिला खेलाडीले यू-१९ विश्वकप छनोट गुमाउने
उमेर नपुगेका कारण ६ महिला खेलाडीले यू-१९ विश्वकप छनोट गुमाउने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ ८, २०७९
काठमाडौं । उमेर नपुगेका कारण यू १९ विश्वकप छनोट खेल्न नेपालबाट ६ जना महिला खेलाडीले मलेसियामा हुने आसन्न यू–१९ विश्वकप छनोट खेल्नबाट वञ्चित हुने भएका छन् । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु ज्योत्सनीका मरासीनी सहित ६ जना खेलाडीले प्रतियोगिता खेल्नबाट वञ्चित भएका हुन् । आईसीसीले यू–१५ खेलाडीका लागि गार्जियन कन्सेन्ट लेटर(परिवारको अनुमति पत्र) लिएर मात्र यू १५ खेलाडीलाई प्रशिक्षणमा राख्न पाइने नियम बनाए पछि सोही अनुसार उनीहरुलाई टिममा राखिएको थियो । प्रशिक्षणमा रहि रहेका उनीहरुलाई आइसीसीको उमेरको मापदण्दभित्र पर्न नसक्दा अन्तिम १८ बाट नै बन्द प्रशिक्षण बाहिर राखिएको हो । नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर विनोद दास भन्नुहुन्छ, ‘खेलाडीहरुको अनुभव पर्याप्त नभएको कारण यू १५ खेलाडी कसैलाई पनि यो प्रतियोगितामा समावेश गर्न नपाउने बताइयो ।’ यो पटकदेखि आइसीसीको नियम परिवर्तन भइ यू १५ खेलाडीले प्रतियोगिता खेल्न नपाउने नियमका अनुसार ६ खेलाडीलाई अन्तिम १४ को टिममा नराखिएको दासले जानकारी दिनुभएको छ । क्यान अधिकारीका अनुसार बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुले सुरुमा आफ्नो उमेर बढी बताउनुभएको थियो । टिमको कागजी प्रक्रियाका लागि आधिकारिक प्रमाणपत्र मगाउँदा ६ जना खेलाडीको उमेर नपुगेको पाइएको हो । अनलाइनबरबाट
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP