शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • मोना महाधिवेशनको तयारी तिब्र
मोना महाधिवेशनको तयारी तिब्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज ४, २०७६
mona (7)

बेनी ,शनिबार असोज ४ गते ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने मोेना आईइसीको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको हो । आगमी असोज १४, १५ र १६ गते सम्म संचालन हुने महाधिवेशनको तयारीका लागि कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधिहरु जिल्ला आउने क्रम सुरु भएको छ ।

महाधिवेशनका लागि विभिन्न देशमा कार्यरत कार्यसमितिका पदापधिकारीहरुको संयोजकत्वमा आन्तरिक समिति ,उपसमिति गठन गरी तयारी थालिएको आयोजकले जनाएको छ । महाधिवेशनलाई सफल बनाउन जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु संगको भेटघाट र छलफललाई तिब्रता दिएको छ ।

महाधिवेशनको आन्तरिक तथा बाह्य व्यवस्थापनको तयारीलाई तिब्रता दिइएको मोनका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । पर्यटकीय स्थल घाडेपानीको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्धेश्य सहित मोनाको महाधिवेशन घोडेपानीमा गर्न लागिएको उहाँले बताउनुभयो ।

शुक्रबार अध्यक्ष थापा,घनश्याम शाही ,रात्न शाकी सहितको टोलिले म्याग्दी उद्योग वाणिज्य संघ ,मोना र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माणधिन अवस्थामा रहेको बेनीदेखी लभ्लीहिल जाने मोना –बेनी– लभ्लीहल पदमार्गको स्थलगत अवलोकन गरेर फर्किएको छ । पदमार्ग निर्माण अन्तिम चरणमा रहेको जनाइएको छ । आगमाी १२ गते प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापाले पदमार्गको उद्घाटन गर्नुहुने जनाइएको छ ।

मोनाको आयोजनामा हुने हुने वडा स्तरिय पुरुष तथा भलिबल प्रतियोगिताको व्यवस्थापनको जिम्मा रेफ्री तेजिन्द्र बानियाँलाई दिइएको जनाएको छ । भने महाधिवेशन निर्वाचन संयोजकको जिम्मा सुदर्शनकुमार श्रेष्ठलाई । सदरमुकाम बेनीमा प्रथम अधिवेशन र मालिका गाउँपालिका ६ दरबाङमा दोस्रो महाधिवेशन सम्पन्न भएको थियो ।

तीन दिन सम्म संचालन हुने महाधिवेशनको उद्घाटन महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गर्नुहुने जनाइएको छ । महाधिवेशनको अवसरमा १४ र १५ गते दन्त शिविर पनि संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न सांस्कृततिक प्रस्तुती रहने छ ।


प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  ११:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP