शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु
वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १२, २०७६
IMG_8415

बेनी,आइतबार असोज १२ गते ।
जिल्लाको सदरमुकाम बेनीमा जिल्ला स्तरिय वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबार देखी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सूरु भएको हो ।

आइतबार देखी सुरु भएको प्रतियोगिता १६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको फाइनल खेल पर्यटकीय स्थल घोडेपानीमा हुने खेलकुद संयोजक योगकुमार फगामीले जानकारी दिनुभयो । प्रतियोगिताको प्रतिनिधि सभा सदस्य सांसद भुपेन्द्र बहादुर थापाले उद्घाटन गर्नुभयो ।उहाँले प्रतियोगिताले खेलाडीको प्रतिभा उजागर , खेलकुदको विकास संगै सभ्य र मर्यादित समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । साथै सांसद थापाले मोनाले जिल्लाको आर्थिक ,सामाजिक ,स्वास्थ्य र खेल क्षेत्रमा पु¥याएको योगदान जिल्लाको लागि नमुनायोग्य भएको बाउनुभयो ।

कार्यक्रममा मोना आईईसीका अध्यक्ष चक्रबहादुर थापाले खेल क्षेत्रको विकास संगै युवाहरुलाई मोनाको कार्यक्रम बारे जानकारी गराउन तथा उनिहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्नमा मदत पु¥याउन पहिलोपटक भलिबल खेलकुदको आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा पुरुषतर्पm१४ र महिला तर्फ ६ टिमको सहभागिता रहेको प्रतियोगिताका रेफ्री संयोजक तेजिन्द्र बानियाँले जानकारी दिनुभयो । रघुगंगा – ८ र बेनी नगरपालिका –६ विच भएको उद्घाटन खेलमा कुइनेमंगले विजय भएको छ ।

पोल ‘ए’ मा रहेको बेनपा २ ज्यामरुकोटले मंगला गाउँपालिका ३ बरंजजालाई र बेनपा ९ घटानले कुइने मंगलेलाई सोझो सेटमा हराउँदै सेमीफाइनल प्रवेश गरेका छन् भने पोल ‘बी ’ रहेको अन्नपुर्ण गाउँपालिका ६ घारलाई बेनपा ५ पुलाचौरले तथा रघुगंगा गाउँपालिका २ राखु भगवतीले मंगला ५ अर्मनलाई पराजित गरी सेमिफाइनल प्रवेश गरेका छन् ।


प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १९:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP