शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राजेन्द्र सापकोटाले तिज गीत मार्फत ‘सम्झे मायालाई’ (भिडिओ सहित)
राजेन्द्र सापकोटाले तिज गीत मार्फत ‘सम्झे मायालाई’ (भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन २४, २०७९
296901754_391243729597680_1737951105453865284_n
म्याग्दी । लोकप्रीय गायक राजेन्द्र सापकोटाको तिज गीत सम्झे मायालाई सार्वजनिक भएको छ । हरितालिका तिज नजिकिदै गरेको अवस्थामा गायक सापकोटाले आफ्नै शव्द, लय तथा स्वरमा रहेको मोलिक तिज गीत सांगीतिक बजारमा ल्याउनुभएको हो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/cS0HdL2vIxw[/embed] ‘सुन सुन सई हो गाउँको हिरो मै हो , हाई हाई सम्झे मायालाई’ निकै उत्कृष्ट गीतमा गायक सापकोटा संगै पछिल्लो समयकी चर्चित गायीका शान्तिश्री परियारको पनि स्वर रहेको छ ।रोयल च्वाईस म्युजिक प्रा.ली.को प्रस्तुतीमा आफ्नै युटुव च्यानलबाट गायक सापकोटाको तिज गीत सार्वजनिक भएको हो । उक्त गीतको एरेन्ज चर्चित एरेन्जर तारानाथ आचार्यले गर्नुभएको छ । पोखरामा छायाँकन गरिएको म्युजिक भिडियोमा लोमस शर्मा र आयुष्मा कार्कीको अभिनय रहेको छ । होम गुरुङले निर्देशन गर्नुभएको भिडियोको छायाँकन गणेश सापकोटाले गर्नु भएको हो । हरेक बर्षको तिजको मौलिक गीत प्रस्तुत गर्दै आउनुभएका गायक सापकोटाले यस बर्षको तिजमा भने दिदि बहिनीहरुलाई नचाउनका लागि रमाईलो गीत बजारमा ल्याएको बताउनुभयो ।‘तिजको अवसरमा कतिपय गीतहरु उच्छृङ्खल र अस्लिलता बोकेर बजारमा आएका छन तर म लोक लय र मौलिकतालाई पछ्याउँदै आएको छु’ गायक सापकोटाले भन्नुभयो, “यसपालीको तिजको कोशेलीमा थोरै माया मिसाएको छु”। म्याग्दीको मंगला गाउँपालिका –३, बरंजामा जन्मिुन भएका गायक सापकोटा हाल पोखरामा बस्दै आउनुभएको छ । पोखराको सृजनाचोकमा होलसेल खाद्यान्न पसल संचालन गर्नुभएका उहाँले लोक संगीतको क्षेत्रमा पनि निरन्तरता दिईरहनुभएको छ ।गायक सापकोटाले यसअघि हे आमा, पोखरामा पानी बटौलीमा घाम, मुग्लिनमा भात खाँदा, लगायतका तिजका गीतहरु प्रस्तुत गरिसक्नुभएको छ भने जवानीमा धक्का, पिरती मिसाउनी, छेकी छेकी, लगायतका लोक दोहोरी गीतहरु चर्चामा रहेका छन ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ११:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP