शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • महंगी र भ्रष्टाचार विरुद्ध एमाले म्याग्दीको विरोध प्रदर्शन
महंगी र भ्रष्टाचार विरुद्ध एमाले म्याग्दीको विरोध प्रदर्शन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २५, २०७९
IMG_0401-1024x683
म्याग्दी । नेकपा एमाले अन्तर्गत रहेका जनवर्गीय संगठनहरुले महंगी र भ्रष्टाचारको विरुद्धमा बेनीमा विरोध प्रदर्शन गरेका छन । बुधवार संयुक्त जनसंगठन समन्वय समितिको आयोजनामा नेकपा एमालेको पार्टी कार्यालय हाँडेभिरबाट बिरोध ¥यालि निकाली विरेन्द्रचोकमा विरोध सभा गरेको हो । नेकपा एमाले अन्तर्गत रहेका विभिन्न १६ वटा जनवर्गीय संगठनहरुले संयुक्त रुपमा कार्यक्रम गरेका हुन । ¥यालीमा अहिलेको सरकारको गलत कार्यहरुको विरुद्धमा नारावाजि समेत गरिएको थियो ।विरोध सभा सुरु हुनुपूर्व संयुक्त जनसंगठन समन्वय समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय तथा गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालय समेत पठाउने गरि विभिन्न क्षेत्रमा लागु गरिएको मूल्य वृद्धि लगायतका जनविरोधी निर्णयहरु फिर्ता लिन ज्ञापन पत्र बुझाईएको नेकपा एमालेका उपसचिव तथा समन्वय समितिका संयोजक थमसरा पुनले बताउनुभयो । गठवन्धनको सरकार बनेदेखि देशको अवस्था धराशायी बन्दै गएको, सरकारले जनहितमा कुनैपनि काम नगरेको, अर्थतन्त्र चौपट भएको, महंगी, भ्रष्टाचार र बेथितिले सिमा नाघेको र देशको राष्ट्रियता र सार्वभौमसत्ता इतिहासकै कमजोर अवस्थामा पुगको भन्दै सरकारको खवरदारी गर्न नेकपा एमाले सडकमा ओर्लिएको पुनले बताउनुभयो । विरोध सभालाई राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज एवम नेकपा एमाले गण्डकी प्रदेश सदस्य सन्तोष रावल, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष देवेन्द्र कटुवाल र उपसचिव एवम् जनवर्गीय संगठन विभाग प्रमुख थमसरा पुनले सम्वोधन गर्नुभएको थियो ।नेकपा एमाले बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माले संचालन गर्नुभएको कार्यक्रममा पार्टीका १६ वटै जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बुधवार गण्डकी प्रदेशको ११ वटै जिल्लामा विरोधको कार्यक्रम अन्तर्गत म्याग्दीमा पनि विरोध सभा आयोजना गरिएको हो ।  
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  २२:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP