शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट (तस्बिरहरु)
नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन ३०, २०७९
299497231_749245486340948_3586150965799684895_n
बेनी । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ मयाग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ। आइतबार गलेश्वरमा सम्पन्न राष्ट्रिय मगर संघको अधिवेशनबाट अध्यक्षमा पुनः हिराबहादुर पुन चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा देबी बुढा मगर ,सचिवमा देव राना मगर र ललिता तिलिजा ,सहसचिवमा लोकबहादुर पुन र बिक्रम बुढाथोकी ,कोषाध्यक्षमा रामदेबी पुन चयन हुनुभएको छ । भने सदस्यहरुमा तमबहादुर चोचाङ्गी ,लोकबादुर फगामी ,बुद्धिमाया शेरपुजा,सरिता गर्बुजा ,सु.काजिमान रोका ,पिपला बुढा ,चिना पुन ,श्याम बुढा ,दुर्गा रोका ,टेकबहादुर फगामी ,मनबहादुर रोका ,हिरा बहादुर पुन र दुर्गा शेर्पुजा चयन हुनुभएको छ । यसैगरी राष्ट्रिय मगर संघको आगामी संघिय महाधिवेशनको लागि समेत महाधिवेशन प्रतिनिधि चयन गरिएको छ। हिराबहादुर पुन ,देबी बुढा मगर,देब राना मगर ,तुल्सीदेबी पुर्जा मगर ,खिमकुमारी पुर्जा मगर,रामदेबी पुन मगर,हिराबहादुर पुन मगर ,बुद्धिमाया शेर्पुजा मगर,विरेन्द्र बुढाथोकी र रोशन पुन मगर महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको हो । अधिवेशनको उद्घाटन गर्दै कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ ,पुर्वसहसभापति नेत्रबहादुर महत , उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केबी भण्डारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय मगर संघको संगठन विस्तारलाई तिब्रता सोमबारदेखि एक महिने जागरण अभियान सुरु गरिएको अध्यक्ष तथा कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । यसैगरी कार्यक्रममा प्रदेश सभा कका सभापति ओम छन्त्याल ,कांग्रेस प्रदेशसभा खका ,सभापति टंकप्रसाद पुन , कांग्रेस रघुगंगा गाउँपालिका सभापति मनकुमार शेरपुजा, शिक्षक संघ म्याग्दीका पुर्व अध्यक्ष दुर्गाराम सुवेदी , मंगला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लालबहादुर रोका, राष्ट्रिय मगर गण्डकी प्रदेश सदस्य खिमा पुर्जा ,जिल्ला दलित संघका उपाध्यक्ष बालकुमार लामिछाने , सांस्कृतिक संघकी अध्यक्ष धनकुमारी थापा ,नेपाल राष्ट्रिय मगर संघ मालिका गाउँपालिका अध्यक्ष मोहन पुन ,राष्ट्रिय मगर संघ मंगला गाउँपालिका अध्यक्ष विरेन्द्र बुढाथोकी ,मंगला गाउँपालिका –३,बाट क्षेत्रीय प्रतिनिधि विक्रम बुढाथोकी लगायतले बोल्नुभएको थियो । सचिव तुल्सीदेबी पुर्जाको संचालन ,अध्यक्ष हिराबहादुर पुनको अध्यक्षता र उपाध्यक्ष देविका बुढा मगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०७:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP