शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • दरबाङमा चौथो पश्चिम म्याग्दी कप हुने
दरबाङमा चौथो पश्चिम म्याग्दी कप हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ ९, २०७९
darwang bazar
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा पश्चिम म्याग्दी कप–२०७९ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमीको अवसरमा पश्चिम म्याग्दी दरबाङ्ग युवा क्लबको आयोजनामा ‘युवाहरुबिच आपसी सद्भाव ,समन्वय,सहकार्य र पारस्परिक एकता– सभ्य, स्वच्छ समाज निर्माणको निमित्त आजको आवश्यकता’ भन्ने मुल नाराका साथ असोज २२ देखि २६ गते सम्म प्रतियोगिता संचालन हुने भएको हो । शिक्षा ,स्वास्थ्य ,खेलकुद लगायत सामाजिक क्षेत्रमा सक्रिय क्लबले खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले यही ०७ भदौमा बसेको बैठकले प्रतियोगिता संचालन गर्ने निर्णय गरेको क्लबका अध्यक्ष खिमबहादुर पुनले जानकारी दिनुभयो । १८ भदौंमा बस्ने क्लबको बैठकले उपसमिति गठन गरेर प्रचारप्रचासरलाई थप प्रभावकारी बनाउने उहाँको भनाई छ । धरौती सहितदर्ता शुल्क सात हजार ५०० रुपैयाँ रहेको छ । उहाँका अनुसार ,प्रतियोगितामा विजेता टोलीले ६५ हजार नगद ,ट्रफी ,मेडल र प्रमाणपत्र उपविजेता टोलीले ३५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउनेछन् ।२१ देखि २२ गते साँझ ३ बजेसम्म नाम दर्ता समय तोकिएको छ । त्यस्तै सेमिफाइनलबाट बाहिरीने वा अनुशासित टिमलाई दश हजार रुपैयाँले पुरस्कृत गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी ,उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोलकर्ता ,उत्कृष्ट मिडफिल्डर ,उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट स्ट्राइकरलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस अघि कोरोनाको कारण प्रतियोगिताहरु संचालन हुन सकेका थिएनन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  २०:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP