शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ‘जनताको साथमा कांग्रेस ’अभियान शुभारम्भ (तस्बिरहरु)
म्याग्दीमा ‘जनताको साथमा कांग्रेस ’अभियान शुभारम्भ (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ १०, २०७९
DSC_0166
बेनी । नेपाली कांग्रेस म्याग्दीले ‘जनताको साथमा कांग्रेस ’अभियानको शुभारम्भ गरेको छ। शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरेको हो । ०४ मंसिर हुने संघ र प्रदेश सभाको चुनावलाई लक्षित अभियानको पार्टी सभापति खमबहादुर बर्गुजा ‘खम्बिर’ले अभियानको शुभारम्भ गर्नुभयो । जिल्ला सभापति गर्बुजाको सभापत्विमा भएको कार्यक्रममा पूर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापतिद्धय हरिकुमार श्रेष्ठ, केबी भण्डारी लगायतका पदाधिकारी, भात्रृसंगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सभापति गर्बुजाले पार्टीको संगठनलाई थप क्रियाशिल र थप सक्रिय बनाउन बनाउन जिल्ला ,प्रदेशसभा ,पालिका ,वडा र टोल स्तरमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पार्टी केन्द्रिय समितिको निर्देशन अनुसार पहिलो चरण अन्तर्गत शुक्रबारदेखि सुरु भएको अभियान २४ गते सम्म संचालन हुने सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । भने दोस्रो चरणको समानुपातिक उम्मेद्वारी दर्तापछि र तेस्रो तथा निर्णायक चरणको प्रत्यक्ष तर्फ उम्मेद्वारी दर्तापछि संचालन हुनेछन् । सबै स्थानीय तहमा अभियान सञ्चालन भएको छ। कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने, गठबन्धन हुदाँको अवस्थामा निर्वाचन जित्न सक्ने आधारहरु, गठबन्धनमा आवद्ध दलहरुसँग सहकार्य लगायतका विषयमा अभियानमा छलफल हुने जनाइएको छ । यो अभियानमा जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा पालिका कार्यसमितिहरुले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने कांग्रेस म्याग्दीले जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानका लागि जनताको घर–आँगनमा पुग्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरुबारे विविध ढंगले अन्तरक्रिया गर्ने बताइएको छ । उपसभापति श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सहसचिव श्रीराम पौड्यालले गनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १९:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP