शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • प्रथम मोना कप घतान र जिल्ला भलिबल संघको पोल्टामा
प्रथम मोना कप घतान र जिल्ला भलिबल संघको पोल्टामा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज १७, २०७६
IMG_9080

सुरेन गुरुङ ,घोरेपानी
शुक्रबार असोज १७ गते ।

वडास्तरीय पुरुष र खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम मोना कप २०७६ को उपाधि घतान र जिल्ला भलिबल संघले जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोनाको आयोजनामा भएको वडास्तरीय पुरुष भलिबलमा घतान र खुल्ला महिला भलिबलमा जिल्ला भलिवल संघले उपाधि जितेको हो।

अन्नपूर्ण गाउँपालिका ६ घोडेपानीमा बिहीबार भएको फाइनलमा घतानले बेनी नगरपालिका ५ पुलाचौरलाई सोझो तीन सेटमा पराजित गरेको थियो । महिला तर्फ अन्नपूर्ण गाउँपालिका दोस्रो भएको छ ।

पुरुषतर्फ बिजेता र उपबिजेतालाई ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद ८० हजार र ५० हजार रुपैयाँ पुरस्कार महिलामा बिजेता र उपबिजेतालाई ५० हजार र तीस हजार पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर बर्गुजा पुन ,मोनाका संस्थापक प्रकाश पुन, नवनिर्वाचित अध्यक्ष ओमनारायण जुग्जाली, निवर्तमान अध्यक्ष चक्र थापा,मोना नेडरल्याण्डका अध्यक्ष जंग बहादुर पुन लगायतले पुरस्कार वितरण गरेका थिए। असोज १२ गते बेनीमा उद्घाटन भएको प्रतियोगिताको फाइनल खेल पर्यटकीय स्थल घोरेपानीमा सञ्चालन भएको थियो । पुरुषतर्फ १४ र महिलातर्फ ६ समूहले भाग लिएका थिए ।


प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  २३:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP