शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • गीतकार रोकाको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक
गीतकार रोकाको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २६, २०७९
mukti and tika roka music
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँ तुसारेपानी निवासी मुक्ति रोकाले वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई एउटा मिठो गीत अपर्ण गर्नुभएको छ। गायक धर्मेन्द्र शेवानको स्वर र संगीतमामा सजिएको रोका मगरको ‘तिमीलाई नदेख्दा’ बोलको गीत म्युजिक भिडिओ सहित विहिबार सार्वजनिक गरिएकाे छ । भिडिओ हेर्नुहोस्  [embed]https://youtu.be/TJZ3dGdDCVQ[/embed] वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई अर्पण गर्दै सार्वजनिक गीतको म्युजिक भिडिओले संगीतप्रेमीहरुबाट राम्रो प्रशंसा पाएको छ ।  म्युजिक भिडिओ पनि सुन्दर छ । ‘कोभिड–१९ का कारण नेपालबाट अष्ट्रेलिया फर्कंदा १५ दिन क्वारेन्टाइनमा बस्नु पर्‍यो। त्यो क्षणमा परिवारको सम्झना आइरह्यो’, उनले गीत लेखनको सन्दर्भ सुनाउनुभयो , ‘क्वारेन्टाइनको छटपटिले मनलाई सताइरहेको थियो। अनि एकाबिहानै मैले यो गीत लेखेको हुँ।’ छेवाङ लामाको निर्देशनमा बनेको भिडिओमा आकाश श्रेष्ठ र एलिसा राईको अभिनय रहेको छ । गीतकार रोका २२ वर्षदेखि अष्ट्रेलियामा बस्दै आउनुभएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका निवर्तमान कोषाध्यक्ष , अष्ट्रेलियाका पुर्व अध्यक्ष समेत  रहनुभएका रोकाले जन्मथलोको शैक्षिक र सामाजिक विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आउनुभएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १०:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP