शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मंसिरमा १८ औं म्याग्दी जेसिज कपको आयोजना हुने
मंसिरमा १८ औं म्याग्दी जेसिज कपको आयोजना हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १८, २०७६
IMG_9123

बेनी ,शनिबार असोज १८ गते ।
आगमी मंसिर १० देखी १४ गते सम्म बेनीमा अन्तर मावि स्तरिय म्याग्दी जेसिज कप आयोजना हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर १० देखी १४ गते सम्म बेनीमा १८ औं जेसिज कप पुटबल प्रतियोगिता संचालन हुने भएको खेल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो् ।

प्रतियोगितामा विजेता टिमले जेसिजकप रनिङ्ग ,ट्रफी,मेडल प्रमाणपत्र र ४५ हजार रुपैयाँ र उपविजेताले ट्रफी ,मेडल प्रमाणपत्र र २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,उत्कृष्ट गोल रक्षक ,उत्कृष्ट डिफेण्डर ,उत्कृष्ट स्ट्राइकर ,उत्कृष्ट मिडफिल्डर ,राईजिङ्ग प्लेयर ,उत्कृष्ट टिम कोच,अनुशासित टिमलाई मेडल ,प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ । साथै प्रतियोगिताको प्रत्येक खेलामा म्यान अफ द म्याच घोषणा गरि पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि दशैलगत्तै समिति उपसमिति गठन गरी आन्तरिक तथा बाह्य तयारी थालिने महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो । म्याग्दी जेसीजका अध्यक्ष खम थापा मगरले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर तथा खेलकुदको प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।


प्रकाशित मिति: शनिबार, असोज १८, २०७६  १२:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP